Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

महेश सिंह by महेश सिंह
२०८३ भाद्र २९, सोमबार २१:३६
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

Loading

महेश सिंह लहान सिरहा – विश्व हिन्दू परिषद् नेपालको आयोजनामा सिरहाको बरियारपट्टीमा जिल्ला स्तरीय वार्षिक योजना बैठक–२०८३ सम्पन्न भएको छ। बरियारपट्टी गाउँपालिका–१, नरगी चौकस्थित सामुदायिक भवनमा भाद्र शुक्ल पक्ष द्वितीया (भाद्र २८ गते) का दिन आयोजित बैठक परिषद्का सिरहा जिल्ला अध्यक्ष शिवदेव साहको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वरिष्ठ महन्थ लक्ष्मण दास बाबाको विशिष्ट उपस्थिति रहेको थियो। बैठकमा सिरहा जिल्लाका साथै मधेस प्रदेशका विभिन्न स्थानहरूबाट धार्मिक, सामाजिक तथा सांगठनिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

बैठकका अवसरमा हिन्दू युवाहरूलाई धर्म तथा संस्कृतिप्रति थप निष्ठावान् र जिम्मेवार बनाउने विषयमा विशेष छलफल गरियो। युवा पुस्तालाई धर्म रक्षाको अभियानमा गोलबन्द गर्न उनीहरूलाई सीपमूलक शिक्षा, प्राविधिक तालिम र स्वरोजगारका अवसरहरूसँग जोड्नुपर्नेमा वक्ताहरूले जोड दिए। युवा वर्ग आत्मनिर्भर र सक्षम बने मात्र धार्मिक तथा सामाजिक जागरण प्रभावकारी हुने बैठकको निष्कर्ष थियो।

“मम दीक्षा हिन्दू रक्षा, मम मन्त्र समानता” भन्ने सांगठनिक मूल ध्येयका साथ आयोजित उक्त बैठकले आगामी वर्षका लागि धर्म संरक्षण, सामाजिक सद्भाव, युवा सशक्तिकरण र सांगठनिक विस्तारसम्बन्धी विभिन्न वार्षिक कार्ययोजनाहरूसमेत पारित गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ भाद्र २९, सोमबार २१:३६
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

२०८३ भाद्र २९, सोमबार २१:३६
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

Next Post

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...