Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

के मनिष चौधरी फास्टटेशट चेयर टंन गर्न सफल भएकै हुन् ?

लहानका स्वरका धनी गायक मनिष देश भरी चर्चामा

महेश सिंह by महेश सिंह
२०७९ आश्विन २४, सोमबार ०६:३०
के मनिष चौधरी फास्टटेशट चेयर टंन गर्न सफल भएकै हुन् ?

Loading

– बाललियकाल देखि बुवालाई संगितका सहयात्री मानिएका र बुवा संग संगितका स्वर गुनगुनाउदै गायन क्षेत्रमा लागेका सिरहाका लहान नगरपालिका वाडा नम्बर ११ पडरिया थारुटोलमा २०५३ सालमा बुवा खडग नारायण चौधरी र आमा मन्जु पोखरेलकी कान्छो छोरा मनिष चौधरीले गायन क्षेत्रमा छ्लाङ्ग मारिएका छन्।

सयौं गित संगितमा स्वर गुनजाएका गायक मनिष चौधरीले देशमा निकै लोकप्रिय हुँदै स्वर प्रतिभाका धनी मानिने गायक चौधरीले हिमालय टेलिभिजन काठमाडौंबाट नियमित प्रत्येक हप्ताको शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुँदै आएका कार्यक्रम ,द भ्वाइस अफ नेपालमा ब्लाईन्ड अडिसनमा हजार जूनीसम्म बोलको गीत गाएर हजारौं गायकहरुको डिजिटल अडिशनबाट छानिएर बलाईन्ड अडिशन सम्म पुगन सफल गायकका रूपमा चिनिएका हुन्।

स्वर्का धनी गायक मनिष चौधरीले बलाईन्ड अडिसनमा ४ व टै कुर्सी घुमाउन सफल भएका थिए।अडिसनको A-८ सम्म आई पुग्दा सबैभन्दा छिटो करिब २ सेकेन्ड भित्रै जजको कुर्सी घुमाउन सफल गायक हुन्।गायक चौधरीले गाएका गीतहरु निकै चर्चामा रहेका छन्।सांगीतिक क्षेत्रमा संघर्षशिल गायक चौधरीले कलिलो उमेरमा निकै लोकप्रिय हुँदै चर्चा बटुलेका हुन्।उनले १२ बर्ष कै उमेरमा एकल लाईभ कन्सट हुन् सफल भएका थिए। गायक मनिष चौधरीले गाएका ओरिजनल गीत संगितहरु बजार र अन्लाईन युटुबमा प्रयात छन्।

गायक चौधरीको माद्यामिक शिक्षा लिटिल ऐन्जलस हाती वन ललितपुर काठमाडौंबाट भएको छ् भने उच्च शिक्षा भारतको रबिन्द्र भारती बिश्वबिधालय कोलकताबाट संगित क्षेत्रमा स्नातक फुल स्कोरमा गरेका छन् भने सोही कलेजबाट स्नातकोत्तर सम्मको अध्ययन समेत गरेका हुन्।

बलाईन्ड अडिशनमा कोच राजेश पायल राय, प्रमोद खरेल, प्रबिषा अधिकारी,राजु लामा लगायत कोचरहरु रहेका थिए।गायक चौधरीले छ्नोट पश्चात् प्रमोद खरेलको टिममा गएका छन्।कोचहरुले मनिष संगितमा मास्टर हुन भने थाहा पाए पछि डडयौली पारामा आफुहरुलाई पनि संगित सिकाउन अनुरोध गरेका थिए। अडिशनमा सबैभन्दा पहिलो फर्किने कोच राजेश पायल रायले गायक चौधरीको प्रस्तुतिबाट निकै प्रफुलित भएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ आश्विन २४, सोमबार ०६:३०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ आश्विन २४, सोमबार ०६:३०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ आश्विन २४, सोमबार ०६:३०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ आश्विन २४, सोमबार ०६:३०
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ आश्विन २४, सोमबार ०६:३०
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ आश्विन २४, सोमबार ०६:३०
Next Post
सिरहामा राप्रपाले नयाँ युवा पुस्तालाई राजनीति जिम्मेवारी दिए 

सिरहामा राप्रपाले नयाँ युवा पुस्तालाई राजनीति जिम्मेवारी दिए 

मृगौला फेल बिरामी दासलाई सन नेपालद्वारा ५ लाख सहयोग

मृगौला फेल बिरामी दासलाई सन नेपालद्वारा ५ लाख सहयोग

हिन्दु सम्राट सेनाद्वारा लहानमा भब्य रयाली

हिन्दु सम्राट सेनाद्वारा लहानमा भब्य रयाली

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ आश्विन २४, सोमबार ०६:३०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ आश्विन २४, सोमबार ०६:३०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ आश्विन २४, सोमबार ०६:३०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ आश्विन २४, सोमबार ०६:३०
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ आश्विन २४, सोमबार ०६:३०
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ आश्विन २४, सोमबार ०६:३०
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ आश्विन २४, सोमबार ०६:३०
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ आश्विन २४, सोमबार ०६:३०
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ आश्विन २४, सोमबार ०६:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.