Nepal BBC
Wednesday, July 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

महेश सिंह by महेश सिंह
२०८३ असार ३१, बुधबार ०१:०५
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

Loading

महेश सिंह लहान सिरहा – पत्रकारितालाई मर्यादित, उत्तरदायी र व्यावसायिक बनाउन तयार गरिएको कार्यविधिले सञ्चार क्षेत्रलाई थप जिम्मेवार बनाउने सरोकारवालाले बताएका छन्।
मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आइतबार धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कल्चरल भिलेजमा आयोजित ‘कार्यविधिको मस्यौदाउपर सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम’ मा सहभागीहरूले पत्रकारिताको आचारसंहिता, सञ्चार माध्यमको उत्तरदायित्व र कार्यविधिका विविध पक्षबारे छलफल गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका संस्कृति, पर्यटन तथा सञ्चार मन्त्री मनोजकुमार सिंहले प्रस्तावित कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार, व्यावसायिक र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्तो कार्यविधि धेरैअघि नै आउनुपर्ने भए पनि ढिलै भए पनि ल्याउन लागिएको उल्लेख गर्दै यसबाट सञ्चार क्षेत्र थप व्यवस्थित हुने विश्वास व्यक्त गरे।
छलफलमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारी, विभिन्न जिल्लाका अध्यक्ष, वरिष्ठ तथा उल्लेखनीय पत्रकार, सञ्चारकर्मी, कानुनविद् तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यविधिका विभिन्न व्यवस्थामाथि सुझाव राख्दै प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारितालाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्धना झाले पत्रकारिता क्षेत्रलाई समयानुकूल, उत्तरदायी र मर्यादित बनाउन सरोकारवालाको सुझावका आधारमा कार्यविधिलाई थप परिमार्जन गरिने बताइन्। उनले पत्रकार, सञ्चार संस्था र सम्बन्धित निकायबीच सहकार्य र संवादलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८३ असार ३१, बुधबार ०१:०५
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

Discussion about this post

ताजा समाचार

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.