Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

महेश सिंह by महेश सिंह
२०८३ असार २०, शनिबार १७:२०
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

Loading

महेश सिंह लहान सिरहा -“ सिरहाको लहान नगरपालिका–१ मा निर्माणाधीन पीसीसी सडक तथा नाला निर्माण योजनामा स्टिमेटअनुसार काम नभएको आरोप लगाउँदै स्थानीयवासीले विरोध जनाएका छन्।

स्थानीय प्रेम साह लगायत दर्जनौं बासिन्दाले निर्माण कार्यमा गुणस्तर कायम नगरिएको, प्राविधिक मापदण्डअनुसार काम नभएको तथा विकास बजेटको दुरुपयोग हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकायबाट निष्पक्ष प्राविधिक अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, सिरहाको सहयोगमा सञ्चालन भइरहेको उक्त योजनाको सूचनापाटीअनुसार कुल लागत करिब रु. २० लाख ५३ हजार ९८६ रहेको छ। योजना अन्तर्गत राम विद्यालय यादवको घरदेखि लोकतान्त्रिक पीसीसी सडक ढलान तथा नाला निर्माण कार्य भइरहेको छ।

स्थानीयवासीको भनाइअनुसार निर्माण कार्य स्टिमेट र मापदण्डअनुसार नभएकाले भविष्यमा सडकको दिगोपनामा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ। उनीहरूले सम्बन्धित निकायसँग तत्काल स्थलगत निरीक्षण, गुणस्तर परीक्षण तथा आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यद्यपि, स्थानीयले लगाएका आरोपबारे सम्बन्धित उपभोक्ता समिति, निर्माण पक्ष तथा पूर्वाधार विकास कार्यालयको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन। प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि समेटिनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार २०, शनिबार १७:२०
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार २०, शनिबार १७:२०
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ असार २०, शनिबार १७:२०
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८३ असार २०, शनिबार १७:२०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८३ असार २०, शनिबार १७:२०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ असार २०, शनिबार १७:२०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.