Nepal BBC
Sunday, October 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ १९, मंगलवार १५:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

Loading

  महेश सिंह लहान सिरहा – जलवायु परिवर्तनका बढ्दो असरबारे समुदायस्तरमा सचेतना फैलाउने उद्देश्यले आयोजित जनचेतना र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सरकारको समन्वय, कृषक समूहको आयोजना तथा केयर नेपालको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र चौधरी, कार्यपालिका सदस्य किरण राय दनुवार, राष्ट्रिय कृषक समूह महासंघ नेपालका फिल्ड अफिसर उमेशनन्दन चौधरी, जलवायु च्याम्पियन मिना सिंह र अनिता सिंह, अभियन्ता प्रमोद ठाकुर लगायतको सहभागिता रहेको थियो।

चार वटा कृषक समूहका ४८ किसान सहभागी कार्यक्रममा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौती, वातावरण संरक्षण तथा विषादीरहित कृषि उत्पादनका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले जलवायु अनुकूल कृषि अभ्यास अपनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

अन्तरक्रियामा सहभागी महिला किसानहरूले यस्ता कार्यक्रममार्फत सुरक्षित कृषि प्रणाली, पोषणयुक्त खाद्य उत्पादन तथा स्वास्थ्यसँग सम्बन्धित जानकारी प्राप्त भएको बताए। उनीहरूले रासायनिक विषादीको प्रयोग घटाउँदै जैविक तथा वातावरणमैत्री खेतीतर्फ आकर्षित भएको अनुभव सुनाए।

वडा अध्यक्ष चौधरीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय तह, किसान र सरोकारवाला संस्थाबीच सहकार्य आवश्यक रहेको बताए। उनले समुदायस्तरमा सञ्चालन हुने यस्ता कार्यक्रमले किसानमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

आयोजकका अनुसार कार्यक्रमले जलवायु परिवर्तनप्रति किसानको बुझाइ बढाउनुका साथै दिगो कृषि प्रणाली प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ। सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
Next Post
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८३ जेष्ठ १९, मंगलवार १५:१५
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८३ जेष्ठ १९, मंगलवार १५:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.