Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जीवन ज्योति समाजद्वारा एचआईभी सेवाका लागि परियोजना शुभारम्भ

महेश सिंह by महेश सिंह
२०८१ पुष २०, शनिबार ०४:५५
जीवन ज्योति समाजद्वारा एचआईभी सेवाका लागि परियोजना शुभारम्भ

Loading

महेश सिंह सिरहा लहान, सिरहा यूएसएआईडीको सहयोगमा संचालित “एचआईभी कम्युनिटी सेवाहरू” परियोजनाको शुभारम्भ बैठक लहानमा सम्पन्न भएको छ। जीवन ज्योति समाजले आयोजना गरेको यो कार्यक्रम स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा प्रभावकारी रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बृजेन्द्र साह, प्रशासनका स्वास्थयकर्मी जगत महतो एआरटी सेन्टर लहानका इन्चार्ज हरेराम महतो, लहान अस्पतालका ल्याब टेक्निसियन लगायत सिरहा अस्पतालका कर्मचारीहरू तथा एचआईभी सम्बन्धी काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमका क्रममा जीवन ज्योति समाजका अध्यक्ष लक्ष्मेश्वर यादवले एचआईभी पहिचान र उपचारका लागि आवश्यक ल्याब सामग्री तथा डी-फ्रिज हस्तान्तरण गरेका थिए। यस कदमलाई सहभागीहरूले महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरे।
उक्त अवसरमा सिरहा जिल्ला भरी एचआईभी पहिचान तथा सेवा प्रवाहका लागि अझ सक्रियरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। एआरटी सेन्टरका इन्चार्ज महतोले समुदायमा एचआईभीसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि सबै पक्षलाई सहकार्यका लागि आग्रह गरे।
यो परियोजनाले सिरहा लगायत प्रदेश २ मा एचआईभी रोकथाम, उपचार, र सेवाको गुणस्तर सुधार्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

२०८१ पुष २०, शनिबार ०४:५५
कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

२०८१ पुष २०, शनिबार ०४:५५
जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

२०८१ पुष २०, शनिबार ०४:५५

अनौपचारिक क्षेत्रमा श्रमिकको अवस्था दयनीय, श्रम ऐन कार्यान्वयनमै सीमित

२०८१ पुष २०, शनिबार ०४:५५
बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

२०८१ पुष २०, शनिबार ०४:५५
मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

२०८१ पुष २०, शनिबार ०४:५५
Next Post
लहानमा रक्तदान अभियानले पायो उत्साहजनक समर्थन

लहानमा रक्तदान अभियानले पायो उत्साहजनक समर्थन

कांग्रेस-एमाले सहकार्यले स्थायित्व खोज्दै उपप्रधानमन्त्री सिंह

कांग्रेस-एमाले सहकार्यले स्थायित्व खोज्दै उपप्रधानमन्त्री सिंह

देशभक्त मोर्चा: सिपी मैनाली नेतृत्वमा २१ बुँदे अभियान सुरु

देशभक्त मोर्चा: सिपी मैनाली नेतृत्वमा २१ बुँदे अभियान सुरु

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ पुष २०, शनिबार ०४:५५
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ पुष २०, शनिबार ०४:५५
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ पुष २०, शनिबार ०४:५५
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ पुष २०, शनिबार ०४:५५
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

२०८१ पुष २०, शनिबार ०४:५५
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

२०८१ पुष २०, शनिबार ०४:५५
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

२०८१ पुष २०, शनिबार ०४:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...