Nepal BBC
Friday, August 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको लहानमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दिप प्रज्वलन

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २१, शुक्रबार १२:५३
सिरहाको लहानमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दिप प्रज्वलन

Loading

लहान, मंसिर २२ – समग्र जन उत्थान केन्द्र लहानद्वारा सञ्चालन भइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको १२ औं दिन शुक्रबार साँझ लहानको सहिद चौकमा दीप प्रज्वलन गरी अभियानको विशेष कार्यक्रम सम्पन्न भएको छ।

जिवन ज्योति समाज लहानको समन्वय र सहकार्यमा आयोजित उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा समग्रका अध्यक्ष राम भरोसी महतो, उपाध्यक्ष अनिता चौधरी, मानव अधिकारकर्मी देबराज पोखरेल, इन्सेकका प्रतिनिधि दुर्गा परियार, महिला अधिकारकर्मी गंगा अधिकारी, जीवन ज्योति समाज लहानका प्रमुख लक्ष्मेश्वर यादव र वरिष्ठ पत्रकार फिरोज सिद्दीकी लगायतको उपस्थिति रहेको थियो।

उक्त अवसरमा विभिन्न अधिकारकर्मीहरूले लैङ्गिक हिंसा विरुद्धको सचेतना अभिवृद्धि गर्दै समाजलाई समानता र न्यायपूर्ण बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए। सहिद चौकमा गरिएको दीप प्रज्वलनले अभियानप्रतिको ऐक्यबद्धता अभिव्यक्त गर्दै लैङ्गिक हिंसाको अन्त्यका लागि जनचेतना फैलाउने कार्यमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

१६ दिने अभियान अन्तर्गत समग्र जन उत्थान केन्द्रले आगामी दिनहरूमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ मंसिर २१, शुक्रबार १२:५३
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

Next Post
डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ मंसिर २१, शुक्रबार १२:५३
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ मंसिर २१, शुक्रबार १२:५३
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ मंसिर २१, शुक्रबार १२:५३
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ मंसिर २१, शुक्रबार १२:५३
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ मंसिर २१, शुक्रबार १२:५३
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ मंसिर २१, शुक्रबार १२:५३
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.