Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गरिबी निवारण र न्यायमा पहुँचका लागि सिरहामा बीउ पुजी वितरण

महेश सिंह by महेश सिंह
२०८१ मंसिर ११, मंगलवार ०२:१८
गरिबी निवारण र न्यायमा पहुँचका लागि सिरहामा बीउ पुजी वितरण

Loading

सिरहा, धनगढीमाई – समग्र जन उत्थान केन्द्र लहानले धनगढीमाई नगरपालिका क्षेत्रका गरिब, दलित, महिला तथा हिंसा प्रभावित व्यक्तिहरूलाई आर्थिक सशक्तिकरणका लागि बीउ पुजी वितरण गरेको छ। न्यायमा पहुँच अभिवृद्धि (A2J) परियोजना अन्तर्गत समाजमा सीमान्तकृत समूहहरूलाई न्याय र समृद्धिको यात्रामा सहकार्य गर्ने उद्देश्यले रु ५ हजारदेखि ७ हजारसम्मको बीउ पुजी हस्तान्तरण गरिएको हो।
यसपटक धनगढीमाई नगरपालिकाका ७ जना लाभार्थीहरूले यो सहयोग पाएका छन्। परियोजनामा महिला, दलित, गरिब, अपांगता भएका व्यक्ति (PWDs), LGBTQI+ समुदाय, मुसहर, डोम, चमार, मुस्लिम, थारू लगायतका समुदायलाई प्राथमिकता दिइएको छ।


सामाजिक परिचालक प्रतिमा चौधरी र रुपा मण्डलको सहजीकरणमा सञ्चालन भइरहेको यो कार्यक्रम सिरहाको धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सप्तरीको खडक नगरपालिका र बोदेबरसाईन नगरपालिकामा कार्यान्वित छ। परियोजनाले ३ हजारदेखि १३ हजारसम्मको आर्थिक सहयोगमार्फत लाभार्थीहरूको सामाजिक र आर्थिक स्तर उठाउने उद्देश्य राखेको छ।
सीमान्तकृत समुदायलाई प्राथमिकता
परम्परागत रूपमा बहिष्कृत समुदाय, हिंसा प्रभावित महिला, दलित, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र LGBTQI+ व्यक्तिहरूलाई परियोजनाले कानूनी सहायता, अधिकारको जानकारी, र सरकारी सेवामा पहुँच उपलब्ध गराउँदैछ।
परियोजनाले सरकारी निकाय, नेपाल प्रहरी, न्यायिक समिति, पत्रकार र नागरिक समाजका संगठनहरूसँग सहकार्य गर्दै जवाफदेहीता र क्षमता विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
समग्र जन उत्थान केन्द्रले समाजमा आर्थिक र सामाजिक बहिष्करण झेलिरहेका समुदायको जीवनस्तर सुधार्ने आफ्नो प्रतिबद्धता पुनःप्रस्तुत गर्दै स्थानीय सरकारहरूलाई पनि परियोजनामा सहकार्य गर्न आह्वान गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

२०८१ मंसिर ११, मंगलवार ०२:१८
कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

२०८१ मंसिर ११, मंगलवार ०२:१८
जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

२०८१ मंसिर ११, मंगलवार ०२:१८

अनौपचारिक क्षेत्रमा श्रमिकको अवस्था दयनीय, श्रम ऐन कार्यान्वयनमै सीमित

२०८१ मंसिर ११, मंगलवार ०२:१८
बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

२०८१ मंसिर ११, मंगलवार ०२:१८
मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

२०८१ मंसिर ११, मंगलवार ०२:१८
Next Post
रंगभेदविरुद्ध जनमत पार्टीको देशव्यापी आन्दोलन

रंगभेदविरुद्ध जनमत पार्टीको देशव्यापी आन्दोलन

धनगढीमाईमा लैङ्गिक हिंसा विरुद्धको ३३औं १६ दिने अभियान सुरु

धनगढीमाईमा लैङ्गिक हिंसा विरुद्धको ३३औं १६ दिने अभियान सुरु

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ मंसिर ११, मंगलवार ०२:१८
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ मंसिर ११, मंगलवार ०२:१८
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ मंसिर ११, मंगलवार ०२:१८
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ मंसिर ११, मंगलवार ०२:१८
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ मंसिर ११, मंगलवार ०२:१८
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ मंसिर ११, मंगलवार ०२:१८
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

२०८१ मंसिर ११, मंगलवार ०२:१८
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

२०८१ मंसिर ११, मंगलवार ०२:१८
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

२०८१ मंसिर ११, मंगलवार ०२:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...