Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जागिर लगाई दिने भनी ठगी गर्ने प्रहरीको फन्दामा

महेश सिंह by महेश सिंह
२०८१ जेष्ठ १२, शनिबार ०८:३४
जागिर लगाई दिने भनी ठगी गर्ने प्रहरीको फन्दामा

Loading

बिराटनगर : प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.३ बस्ने ४५ बर्षिय पन्चु पासवान रहेका छन्।

पासवानले कटहरी गाउँपालिका वडा नं. ५ बस्ने सम्पतलाल झागडको छोरा राज कुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि रूपैया ३ लाख ३० हजार नगद लिई ठगी गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए।

ठगी कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसैगरी फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कुटपिट, जुवा, गाली वेईज्जती, जवरजस्ती करणी, अपमान बेईजती, लगायतका कसूरहरूमा दोषी ठहर भई फरार रहेका २२ जना प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ जेष्ठ १२, शनिबार ०८:३४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

Next Post
बल्ड बैंक लहानमा रक्तको अभाव संगै लहानमा खुल्ला रक्तदान

तराईमा धान्न नसक्ने गर्मी,३ दिनसम्म तातो हावाको लहर चल्ने

द्वन्द्व पीडितलाई परिबारीक सम्बन्ध सुम्धुरका लागी तालीम

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ जेष्ठ १२, शनिबार ०८:३४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ जेष्ठ १२, शनिबार ०८:३४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ जेष्ठ १२, शनिबार ०८:३४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ जेष्ठ १२, शनिबार ०८:३४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ जेष्ठ १२, शनिबार ०८:३४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ जेष्ठ १२, शनिबार ०८:३४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.