Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

महेश सिंह by महेश सिंह
२०८२ आश्विन १०, शुक्रबार ०८:१५
प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

Loading

महेश सिंह लहान सिरहा –सप्तरीको सुरुङ्गा नगरपालिका–१०, थलहामा प्रेम विवाहपछि दाइजोको लोभ र पारिवारिक दबाबका कारण एक नवविवाहिता युवती अमानवीय व्यवहारको शिकार बनेकी छन्।
थलहा निवासी नागेश्वर यादव (बम भोला) का छोरा नुनु यादव (२५) र सोही गाउँका तारा चन्द्र यादवकी छोरी प्रियंका यादव (२१) बीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। एउटै जात–थर भएकाले टिकुलिया समाजको रोहबरमा असोज १ गते स्थानीय मन्दिरमा सामाजिक सहमतिमै उनीहरूको विवाह गराइएको थियो।
तर विवाहको भोलिपल्टैदेखि अवस्था उल्टियो। नुनु आफ्नै परिवारको दबाबमा घर छाडेर बेपत्ता भए भने नवविवाहिता प्रियंकालाई ससुराली परिवारले अँध्यारो कोठामा थुनी खाना–पानी समेत बन्द गरेको पीडित पक्षले दाबी गरेको छ। “भोक–प्यासले थाकेर आफैँ घर छोडून् भन्ने उद्देश्यले यस्तो व्यवहार गरिएको हो,” स्थानीयले भने।
केटाका काका शम्भुनाथ यादवले भने विवाह जबर्जस्ती गराइएको दाबी गर्दै बुहारी स्वीकार्न नसक्ने अडान लिएका छन्। तर गाउँलेहरूले भने दाइजोको लोभका कारण गरीब परिवारकी छोरीलाई अस्वीकार गरिएको आरोप लगाएका छन्।
यसबीच, घटनाबारे प्रहरी प्रशासनलाई उजुरी दिइए पनि मुद्दा दर्ता नभएको र पीडित पक्षको कुरा समेत नसुनेको स्थानीयले आरोप लगाएका छन्। यसले घटनामा राजनीतिक संरक्षण रहेको शंका थपिएको छ।
समाजका अगुवा, बुद्धिजीवी र स्थानीय राजनीतिकर्मीहरूले युवतीलाई कालकोठरीमा थुन्ने कार्यलाई अमानवीय भन्दै कडा आपत्ति जनाएका छन्। “प्रेम कुनै अपराध होइन, तर प्रेम गर्ने युवतीलाई यातना दिनु मानवता विरुद्धको अपराध हो,” उनीहरूको भनाइ छ।
सप्तरीमा यस घटनाले दाइजो प्रथा र पारिवारिक दबाबका कारण अझैसम्म प्रेम विवाहलाई सहज रूपमा स्वीकार नगरिएको कटु यथार्थ उजागर गरेको छ। पीडित प्रियंकाको सुरक्षा र न्याय सुनिश्चित गर्न राज्यले तत्काल कदम चाल्नुपर्ने स्थानीयको माग छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
Next Post
लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

Discussion about this post

ताजा समाचार

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ आश्विन १०, शुक्रबार ०८:१५
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ आश्विन १०, शुक्रबार ०८:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.