Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ३, शुक्रबार १५:४२
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

Loading

महेश सिंह लहान –लहान–१५ ढोडनामा जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले राहत तथा सहयोग प्रदान गरेको छ।
नगर प्रमुख महेश प्रसाद चौधरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सहिद परिवारलाई १ लाख आर्थिक सहयोग गर्ने जनाउँदै, सहिदकी पत्नी उर्मिला चौधरीलाई नगरपालिकामा रोजगारी उपलब्ध गराइने र छोरी प्रियंसी चौधरीलाई १२ कक्षा सम्म निःशुल्क शिक्षा सुविधा दिइने घोषणा गर्नुभयो।
घोषणा अनुसार शनिबार नगर प्रमुख चौधरी स्वयं सहिदको घर पुगेर श्रद्धाञ्जली अर्पण गर्दै एक क्विन्टल चामल, नुन र तेल हस्तान्तरण गर्नुभएको छ। उहाँले सहिदहरूको बलिदान व्यर्थ नजाने भन्दै स्थानीय तहले दीर्घकालीन रूपमा सहिद परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहिद परिवारले तत्काल प्राप्त राहत र नगरपालिकाबाट प्राप्त आश्वासनलाई भविष्यका लागि ठूलो सम्बल भएको प्रतिक्रिया दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
मधेसमा संविधान दिवस : कोही दिवाली, कोही कालो दिवस

जेनजी आन्दोलनका महान सहिद चौधरीलाई एमनेस्टीद्वारा श्रद्धाञ्जली अर्पण

पुर्वविद्यार्थीद्वारा भगवानपुरमा बाला सुन्दरी भगवती मन्दिर परिसर सरसफाइ

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ आश्विन ३, शुक्रबार १५:४२
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ आश्विन ३, शुक्रबार १५:४२
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ आश्विन ३, शुक्रबार १५:४२
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ आश्विन ३, शुक्रबार १५:४२
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ आश्विन ३, शुक्रबार १५:४२
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ आश्विन ३, शुक्रबार १५:४२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.