Nepal BBC
Thursday, July 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वातावरण संरक्षणको लागी लायन्स क्लव अफ लहान फुलवारीद्वारा बृक्षारोपन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र २५, शनिबार १०:५९
वातावरण संरक्षणको लागी लायन्स क्लव अफ लहान फुलवारीद्वारा बृक्षारोपन

Loading

महेश सिंह सिरहा

लहान । सिरहाको लहानलाई स्व्च्छ र हरियो वातावरण बनाउनमा लायन्स क्लव अफ लहान फुलवारीले निजि तथा सामुदायिक बिधालय र सडक पेटीकाहरुमा विभिन्न प्रजातिका विरुवाहरु रोपने गरेका अध्यक्ष राकेश झाले बताए। भदौको तेस्रो हप्ताबाट लहान नगरपालिका भित्र बृक्षा रोपन गर्न लागेका पत्रकार समेलनमा जनाए। लहान नगरपालिका भित्र करिब ८५ निजि बिधालय र ५९ वाटा सामुदायिक बिधालय रहेका संस्थाका डाईरेकटर राम प्रमोद यादवले बताए।लायन्स क्लव अफ लहान फुलवारीको बिश्वमा १४ लाख सदस्य र ४७ हजार ल्यान्स क्लव र २१२ वाटा देशमा संचालनमा रहेका छन्। उक्त संस्थामा आबद्ध रहेका ब्यक्तीहरुले विभिन्न बर्ग समुदायका ब्यक्तीहरु आवद्ध रहिएका छन् भने यो पुर्ण रूपमा non poltical गैर सरकारी संस्था हो। स.न.२०१७ सालमा स्थापना भई समाजिक हितका लागी अखा उपचार शिबिर,स्वास्थय शिबिर,क्यान्सर शिक्षा र वातावरणको क्षेत्रमा उई सर्भको भवना बोकी काम गरि रहेका छन्। लहान नगरपालिकाको २४ वाडा अन्तर्गत रहेका निजि तथा सामुदायिक बिधालय भित्र र सडकको पेटीमा पिपल,बर, अमला,निम,रुद्राक्ष लगायतका बिरुवाहरु लगाउने क्लवका सचिब श्यामसुन्दर साहले जानकारी दिनु भयो। संस्थाको पदाअधिकारीहरुमा प्रथम डाईरेकटर राजा बाबू साह, दोश्रो शंकर प्रसाद गुप्ता,तेस्रो कासिन्द्र यादव राम प्रमोद यादव,डा.रितेश गिरी,अध्यक्ष राकेश झा,डा. शुशान्त कुमार स्वतन्त्र, कोषा अध्यक्ष मनिष सारडा,उपेन्द्र प्रसाद यादव,बिजय कुमार यादव,सहसचिब गंगा प्रसाद यादव लगायत २७ जना सदस्य रहेका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र २५, शनिबार १०:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र २५, शनिबार १०:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र २५, शनिबार १०:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र २५, शनिबार १०:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र २५, शनिबार १०:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र २५, शनिबार १०:५९
Next Post
विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा

विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा

सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

दार्चुला पहिरो : ५ जनाको मृत्यु, ७ जना बेपत्ता, ८  घाइते

दार्चुला पहिरो : ५ जनाको मृत्यु, ७ जना बेपत्ता, ८  घाइते

Discussion about this post

ताजा समाचार

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ भाद्र २५, शनिबार १०:५९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ भाद्र २५, शनिबार १०:५९
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०७९ भाद्र २५, शनिबार १०:५९
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०७९ भाद्र २५, शनिबार १०:५९
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०७९ भाद्र २५, शनिबार १०:५९
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०७९ भाद्र २५, शनिबार १०:५९
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२०७९ भाद्र २५, शनिबार १०:५९
बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२०७९ भाद्र २५, शनिबार १०:५९
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२०७९ भाद्र २५, शनिबार १०:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.