Nepal BBC
Thursday, April 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

देशभक्त मोर्चा: सिपी मैनाली नेतृत्वमा २१ बुँदे अभियान सुरु

महेश सिंह by महेश सिंह
२०८१ पुष २१, आईतवार १८:३२
देशभक्त मोर्चा: सिपी मैनाली नेतृत्वमा २१ बुँदे अभियान सुरु

Loading

महेश सिंह लहान – नेपाल कम्युनिष्ट पार्टी (माले) का केन्द्रीय अध्यक्ष सिपी मैनालीले देशको समग्र राजनीतिक, आर्थिक र सामाजिक समस्यालाई समाधान गर्न देशभक्त मोर्चा गठन गर्ने घोषणा गरेका छन्। देशको विगत, वर्तमान र भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले जनतामुखी आन्दोलनमार्फत परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए।
शनिबार आयोजित कार्यक्रममा मैनालीले भने, “लोकतन्त्र जनताको शक्ति हो। तर आजको प्रजातन्त्र पूँजीपतिको प्रजातन्त्र बनिसकेको छ। अब देशभक्त मोर्चा बनाएर अगाडि बढ्नैपर्छ।”
उनले २०६३ सालको त्रीपक्षीय सहमतिको मर्मअनुसार उन्नत समावेशी लोकतन्त्रको निर्माण, विदेशको हस्तक्षेपको विरोध र धर्म-मैत्री राज्यको परिकल्पना गर्नुपर्ने बताए। साथै, वर्तमान प्रदेश संरचनालाई खारेज गरी संघ, जिल्ला र पालिका तहसम्मको संघीयता कायम गर्नुपर्ने उनको माग थियो।
विदेशी हस्तक्षेपको प्रतिवाद गर्दै राष्ट्रिय स्वाभिमान जोगाउन र धर्मनिरपेक्षताको खारेज सनातनी सभ्यता र संस्कृतिको जगेर्ना गर्दै धर्म-मैत्री राज्यको स्थापना गर्न,संघीयता पुनर्संरचना वर्तमान प्रदेश संरचनालाई खारेज गरी संघीयतालाई आधारभूत तहसम्म सीमित गर्नुपर्ने र समाजवादी मिश्रित अर्थतन्त्र राष्ट्रिय र साना पूँजीलाई समेटेर सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण गरी,साना संसद र सानो सरकार सानो र कुशल शासन प्रणालीको परिकल्पना गर्न अभियानमा सबै नेपाली देशभक्तहरुलाई लागिन्नु पर्ने बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव रामचन्द्र गुप्ताले २१ बुँदे मागसहित देशव्यापी अभियान सुरु गरिने बताए। उनले भने, “यो अभियान देशलाई बचाउन र जनतालाई सशक्त बनाउनका लागि हो। सबै देशभक्त शक्तिलाई एकजुट हुन आह्वान गर्दछौं।”
मैनालीले परराष्ट्र नीतिमा पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्र र एक-चीन नीतिलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्ने र नागरिकता नीतिलाई कडाइ गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले गरिबी, महँगी, भ्रष्टाचार, कुशासनलगायत ज्वलन्त समस्याविरुद्ध जनसंघर्ष गर्ने प्रतिबद्धता जनाए। साथै, विकृतिका रूपमा परिभाषित हुने समलिङ्गी विवाहको विरोध गर्दै तेस्रो लिङ्गीहरूको सम्मान सुनिश्चित गर्नुपर्ने बताए।
“हामी सबै नेपालीको नेपाल हो,” मैनालीले भने, “हामीबीचको विभेद र असमानता हटाउँदै राष्ट्रको समग्र विकासमा अघि बढ्नैपर्छ।”
यो अभियानले नेपाललाई नयाँ राजनीतिक दिशा दिने विश्वास व्यक्त गर्दै मैनाली नेतृत्वको मोर्चाले देशव्यापी गतिविधि तिव्र बनाइसकेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८१ पुष २१, आईतवार १८:३२
मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

२०८१ पुष २१, आईतवार १८:३२
चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८१ पुष २१, आईतवार १८:३२
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८१ पुष २१, आईतवार १८:३२
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८१ पुष २१, आईतवार १८:३२
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८१ पुष २१, आईतवार १८:३२
Next Post
नगीर नटको ऋण अस्वीकार: साहु चौधरी  पीडित बन्दै न्यायको लागी भौतारीदै

नगीर नटको ऋण अस्वीकार: साहु चौधरी  पीडित बन्दै न्यायको लागी भौतारीदै

लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ पुष २१, आईतवार १८:३२
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ पुष २१, आईतवार १८:३२
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ पुष २१, आईतवार १८:३२
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ पुष २१, आईतवार १८:३२
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ पुष २१, आईतवार १८:३२
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ पुष २१, आईतवार १८:३२
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ पुष २१, आईतवार १८:३२
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ पुष २१, आईतवार १८:३२
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ पुष २१, आईतवार १८:३२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.