Nepal BBC
Thursday, April 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा किसानको आक्रोश : नहरलाई ढलमा परिवर्तन गर्ने योजनाविरुद्ध विशाल प्रदर्शन

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक ११, आईतवार १४:३७
लहानमा किसानको आक्रोश : नहरलाई ढलमा परिवर्तन गर्ने योजनाविरुद्ध विशाल प्रदर्शन

Loading

लहानमा आज किसानहरूले नगरपालिकाको निर्णयविरुद्ध ठूलो जनप्रदर्शन गरेका छन्। खुट्टी खोला सिंचाई नहरलाई ढलको रूपमा प्रयोग गर्ने योजना सार्वजनिक भएपछि किसानहरू असन्तुष्टि जनाउँदै सडकमा ओर्लिए। “नहरलाई ढल बनाउन पाइँदैन”, “किसान विरोधी मेयर चाहिँदैन”, र “किसानको माग पूरा गर” जस्ता नाराले विरोध कार्यक्रमलाई थप जोशपूर्ण बनायो।

खुट्टी खोला नहर सिंचाई संघर्ष समितिको नेतृत्वमा आयोजित यो विरोध जुलुसमा सयौं किसानहरू सहभागी थिए। जुलुसको सुरूवात लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयबाट भएको थियो, जसले नगरका विभिन्न भागको परिक्रमा गरी शहिद चौकमा पुगेर कोण सभाको रूप लियो।

कोण सभामा बोल्दै संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीले नगरपालिकाको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै भने, “सिंचाईको लागि यो नहर अति महत्त्वपूर्ण छ, त्यसैले यसलाई ढलमा परिणत गर्न हामी अनुमति दिनेछैनौं।” उनले नगरपालिकालाई किसानहरूको मागलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै, योजना फिर्ता नभए थप संघर्ष गरिने चेतावनी दिए।

सभा अवधिभर किसानहरूले “जय जवान, जय किसान” का नाराले माहोल तताएका थिए। उनीहरूको भनाइ थियो कि यदि नहरलाई ढलमा परिवर्तन गरियो भने यसले कृषि उत्पादनमा प्रत्यक्ष नकारात्मक असर पार्नेछ। किसानहरूले नगरपालिकालाई नहरको संरक्षण र सिंचाईको सुविधाको सुनिश्चितताका लागि दबाब दिँदै, आफ्नो संघर्षलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ कार्तिक ११, आईतवार १४:३७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

Next Post
लागुऔषध र कुलतविरुद्ध सिरहामा खेलकुदको माध्यमबाट सचेतना अभियान

सिरहामा नीतिगत भ्रष्टाचारको खुलासा गर्दै नेकपा एकीकृत समाजवादीको बृहत कार्यक्रम

सप्तरीको बोदेबरसाईनमा सार्वजनिक जग्गा बिक्रीविरुद्ध स्थानीयहरूको प्रदर्शन

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ कार्तिक ११, आईतवार १४:३७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ कार्तिक ११, आईतवार १४:३७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ कार्तिक ११, आईतवार १४:३७
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ कार्तिक ११, आईतवार १४:३७
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ कार्तिक ११, आईतवार १४:३७
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ कार्तिक ११, आईतवार १४:३७
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ कार्तिक ११, आईतवार १४:३७
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.