Nepal BBC
Wednesday, August 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

किसानको हकअधिकारका लागी लहानमा गोष्ठी

महेश सिंह by महेश सिंह
२०८० फाल्गुन १६, बुधबार ०३:३०
किसानको हकअधिकारका लागी लहानमा गोष्ठी

Loading

महेश सिंह सिरहा लहान १६ फल्गुण – अखिल नेपाल किसान महासंघको प्रदेश स्तरीय कार्याशाला गोष्ठी लहानमा हुँदै छन। किसानलाई मर्यादित र ब्यवस्थित बनाउन किसानहरु संगठित हुनुपर्छ भन्दै महासंघले प्रदेश स्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेको हो। मधेस प्रदेशको अध्यक्ष निरन्जन चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने महासंघका केन्द्रिय अध्यक्ष डा.प्रेम दंगाल रहनु भएको थियो।

बिशिस्ट अतिथिमा नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ,चन्देश्वर मंण्डल,सरिता भुसाल,लगायतका अतिथिहरुको उपस्तिथि रहेको युवा नेता सरोज कुमार यादवले जानकारी दिनु भयो।
मधेस प्रदेश लगायतका केन्द्रिय किसान नेताहरुको उल्लेखनीय उपस्तिथि रहेको राष्ट्रिय युवा सँघ नेपालका मधेश प्रदेश सचिव अशोक महतोले जानकारी दिनु भयो।

२ दिने मधेस प्रदेश स्तरीय कार्याशाला गोष्ठी सिरहाको लहानमा हुँदै छ। एमाले नेता चन्द्रेश्वर मंण्डलले पार्टी भन्दा आफ्नो घरमा पनि समय दिनु जरुरी रहेको बताए।

प्रमुख अतिथि दंगालका अनुसार प्रविधिक मैत्री उत्पादनमा किसानलाई उकास्नु जरुरी रहेको भन्दै प्रविधिमा अधारीत कृषिमा जोड दिदै राज्य प्रमुख उत्पादन शक्तिको बिकास हुनुपर्नेमा किसानको उत्पादन वृद्धि बिस्तार र बिकास गर्नु पर्छ न भए हामी समाजवादको कल्पना गर्न सक्दैनौ र आय आर्जनको रोजगारी बढाउने र जमिनको क्षेमता बढाउने कार्यमा जोड दिनु पर्छ बताए।

कानुन मन्त्रीका अनुसार उत्पादन पद्धति बढाउने पुजीवाद शोषणको हबि रहेको जनाए। किसानको संबैधानिक हक अधिकारको कुरामा जोड दिनु भयो। मतदाताको रूपमा हैन अधिकार पनि दिनु पर्छ।पेसागत किसानको समस्याको समाधान गर्ने जिम्मेवारी हाम्रो रहेको जनाए।

४५ लाख किसानहरुको समस्या रहेको छ।कृषिको समाजबाद किसान कै नेतृत्व बजार नेतृत्व हुनुपर्ने र स्थानीय फलफूल बजार र सहित मुल्य हुनुपर्ने र किसानको कृषि ऐन हुनुपर्ने हो।
पालिका वडा र नगरमा कमिटी गठनमा जोड दिनुपर्नेमा जोड रहेको आयोजक समितिले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० फाल्गुन १६, बुधबार ०३:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० फाल्गुन १६, बुधबार ०३:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० फाल्गुन १६, बुधबार ०३:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० फाल्गुन १६, बुधबार ०३:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० फाल्गुन १६, बुधबार ०३:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० फाल्गुन १६, बुधबार ०३:३०
Next Post
बालासुन्दरी खबर पत्रीकाको विमोचन 

बालासुन्दरी खबर पत्रीकाको विमोचन 

किसानको मुद्दामा राज्यलाई गम्भीर हुनुपर्छ : नेता यादव

किसानको मुद्दामा राज्यलाई गम्भीर हुनुपर्छ : नेता यादव

CTEVT ले तोकेको फि भन्दा बढी रकम असुली गर्दै,मिर्चैया हेल्थ नर्सिङ क्याम्पस

CTEVT ले तोकेको फि भन्दा बढी रकम असुली गर्दै,मिर्चैया हेल्थ नर्सिङ क्याम्पस

Discussion about this post

ताजा समाचार

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८० फाल्गुन १६, बुधबार ०३:३०
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० फाल्गुन १६, बुधबार ०३:३०
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८० फाल्गुन १६, बुधबार ०३:३०
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८० फाल्गुन १६, बुधबार ०३:३०
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८० फाल्गुन १६, बुधबार ०३:३०
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८० फाल्गुन १६, बुधबार ०३:३०
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८० फाल्गुन १६, बुधबार ०३:३०
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८० फाल्गुन १६, बुधबार ०३:३०
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०८० फाल्गुन १६, बुधबार ०३:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...