Nepal BBC
Saturday, May 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा भब्य राम रथ यात्रा हुँदै सम्पुर्ण जनसमुदाय

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ ४, बिहीबार ०५:१६
लहानमा भब्य राम रथ यात्रा हुँदै सम्पुर्ण जनसमुदाय

Loading

महेश सिंह सिरहा लहान ४ माघ -हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको हिन्दु प्रमपरा र धार्मिक मौलिकतालाई उजागरको लागी सिरहाको लहान ७ स्थित रहेको राम मन्दिरबाट राम रथ यात्रा सुरु हुने भएकोले सम्पुर्ण नगर बासीलाई यात्रामा सहभागी भई सोभा बढाउन आयोजक समितिले अपिल गरेका छन्।
लहान ७ स्थित रहेको राम मन्दिरबाट माघ ८ गते सुरु हुने बिशाल रथ यात्रा सम्पुर्ण सिरहा र लहान नगरबासीले यात्रामा उपस्थित भइ सोभाबढाई दिन हुन अनुरोध गरेका आयोजक समितिका प्रतिनिधि चेतन मुरारकाले जानकारी दिनु भयो।
कार्यक्रममा लहान नगरपालिका र देश भरीका नानी बाबुहरुलाई राम र सिताको पोसाकमा सजाएर ल्याएकोबाट समितिले छनोट गरि पुरस्कारको समेत ब्यवस्था मिलाएरको आयोजक समितिले जानकारी दिनुभयो।
हिन्दु धर्म प्रति आस्थावान भक्तहरुले आफू खुशी आर्थिक सहयोग गर्न आयोजक समितिले आग्रह गरेका छन्। सहयोगका लागी सम्पर्क ब्यक्ति गिरिराज शर्मा,अभिन्व मुरारका,शिवम मुरारका,रेशव मुरारका लगायतका ब्यक्तीले सम्पर्क गर्न अपिल गरेका छन्।
मोबाइल नम्बर ९८२४७३९८६३ मा सम्पर्कको लागी अनुरोध गरिन्छ।रथ यात्राले बजार परिक्रमा गरी बृहत रूपमा कथा श्रवण गरी धार्मिक आस्थावान ब्यक्तीहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको मुरारकाले जनाए।प्रत्येक यस्ता कार्यक्रमहरु गर्दै आएका छन्।कार्यक्रममा धर्मिक गुरुहरुको उल्लेखनीय सहभागिता रहने भएको छ्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० माघ ४, बिहीबार ०५:१६
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

Next Post
न्यायका लागी मिटर ब्याजी संघर्ष समितिद्वारा लहानमा प्रदर्शन

नेपाल निर्माण ब्यसायीसंघले भब्य मनाए पदस्थापना समारोह

राम मन्दिरको प्राण प्रतिष्ठामा लाहानका मारवाडी युवा लहानद्वारा भब्य कार्यक्रम

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८० माघ ४, बिहीबार ०५:१६
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८० माघ ४, बिहीबार ०५:१६
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८० माघ ४, बिहीबार ०५:१६
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८० माघ ४, बिहीबार ०५:१६
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८० माघ ४, बिहीबार ०५:१६
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८० माघ ४, बिहीबार ०५:१६
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८० माघ ४, बिहीबार ०५:१६
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.