Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

किरात राई संघ नेपालको प्रदेश स्तरीय अधिबेशन चोहर्वामा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८० भाद्र १०, आईतवार ११:४५
किरात राई संघ नेपालको प्रदेश स्तरीय अधिबेशन चोहर्वामा सम्पन्न

Loading

महेश सिंह सिरहा लहान १० भदौ – लोकतान्त्रिक राई संघ नेपालको मधेस प्रदेशको प्रथम अधिबेशन सिरहाको चोहर्वामा भब्य रूपमा सम्पन्न भएको छ्।देशमा आदिवासी मुल जाति हो भन्दै सम्पुर्ण आदिवासी संगठित हुनुपर्छ भन्दै लोकतान्त्रिक राई संघ नेपालको जन्म दिएको बताए।

सबै जातीय संगठनहरु खुलेको छ आदिवासी जनजातीहरु पनि एक जुट भएर नेपाली राजनीतिमा अगाडी बढनु पर्छ उनलेे बताए।प्रमुख अतिथिका अनुसार पुर्वकालमा नेपालको नाम किराँत थियो।पुर्वको बर्मा देखि भारतको पटना हुँदै पाकिस्तानको सिन्दु घाटीसम्म उतरी भूगोल किराँत राज्य थियो।माहाभारतको काल खण्डमा भारती उतरीय खण्डीय कैरात प्रदेश भने इतिहासमा उल्लेख छन्।

भनाले यो भुभाग भनेको आदिवासीहरुको बहुदलीयता र बसोबास गर्ने ठाँउ हो।पछि शाशन कालमा शासनहरु फेरीदै जादा २ सय ४१ बर्ष अगाडी पृथ्वीनारायण साहले नेपाल बनाएको कुरा उल्लेख छन्। हाम्रो पुर्वजहरुको इतिहास निकै ठुलो रहेको उनलेे दर्शाएका थिए।हामी आफनै कारणले गर्दा राजनीतिमा पछाडि रहेको कुरा जगजाहेर छन्।

अब हामी सम्पुर्ण आदिवासीहरु संगठित भएर आफनो हक अधिकारको लागी लडने र खबरदारी गर्ने दिन आएको कुरामा जोड दिनु भयो।मधेस प्रदेशको प्रथम महादिबेशन सकिने लगत्तै जिल्ला नगर र वडा कमिटीहरु गठन गरिनुपर्छ भने कुरामा ध्यानाकर्षण गराउनु भयो।अधिबेशनबाट संदेश राई संयोजक लगायत ३५ सदस्य समिति गठन गरिएको आयोजक समितिले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० भाद्र १०, आईतवार ११:४५
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

Next Post
किरात राई संघ नेपालको प्रदेश स्तरीय अधिबेशन चोहर्वामा सम्पन्न

किरात राई संघ नेपालको प्रदेश स्तरीय अधिबेशन चोहर्वामा सम्पन्न

जसपाको उम्मेदवार राजकिशोर यादव अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा चयन 

सिरहाको सरेअम्बासमा ३४ बर्षपछि एमालेको बैठक 

Discussion about this post

ताजा समाचार

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

आज सभा सम्बोधन गर्न दुर्गा प्रसाईं लहान आउदै

२०८० भाद्र १०, आईतवार ११:४५
सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० भाद्र १०, आईतवार ११:४५
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० भाद्र १०, आईतवार ११:४५
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० भाद्र १०, आईतवार ११:४५
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० भाद्र १०, आईतवार ११:४५
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० भाद्र १०, आईतवार ११:४५
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.