Nepal BBC
Thursday, March 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हिंसा न्यूनीकरण गर्न लहानमा अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक ६, आईतवार १२:०२
हिंसा न्यूनीकरण गर्न लहानमा अन्तरक्रिया

Loading

 – सिरहाको लहानमा हिंसा न्यूनीकरण गर्न पत्रकारहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।महिला पुर्नस्थापना केन्द्र (ओरेक) मुक्ति नेपाल गोलबजार र महिला मानव अधिकार रक्षक संजाल सिरहाको आयोजना र नेपाल पत्रकार महासंघ सिरहाको समन्वयमा महिला हिंसा न्युनिकरणमा संचारकर्मी तथा महिला अधिकारकर्मीको भूमिका विषयक संवाद तथा तिहार छठपर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

लहान नगरपालिका वडा नं ८ स्थित संवाद समूहको कार्यालयमा भएको कार्यक्रममा जिल्लाका संचारकर्मी, महिला मानव अधिकारकर्मी,संघ संस्थाका प्रतिनिधि लगायत ३१ जनाको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण ओरेकका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले गर्न भएको थियो।

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष श्याम कुमारी साहले पार्नु भएको थियो भने जिल्लामा महिला मानव अधिकार रक्षकहरुको अवस्था र काम गर्दा आउने चुनौतीबारे जिल्ला अध्यक्ष रेणु कर्णले बताए।

कार्यक्रममा महिला मानव अधिकारकर्मी र संचारकर्मीहरुबीचको समन्वयमा महिला हिंसा न्युनिकरणमा सहज हुने तर्क नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्ष मनोज बनैताको उपस्थिति रहेको थियोे।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ कार्तिक ६, आईतवार १२:०२
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

गुनासोको पोका बन्दै गएको लहान अस्पतालमा उपमेयरको अनुगमन

लहानमा दल भन्दा स्वतन्त्रलाई मतदान गर्ने :स्थानीयको भनाई

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०७९ कार्तिक ६, आईतवार १२:०२
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०७९ कार्तिक ६, आईतवार १२:०२
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०७९ कार्तिक ६, आईतवार १२:०२
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०७९ कार्तिक ६, आईतवार १२:०२
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०७९ कार्तिक ६, आईतवार १२:०२
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०७९ कार्तिक ६, आईतवार १२:०२
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.