Nepal BBC
Friday, November 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

महेश सिंह by महेश सिंह
२०८३ भाद्र २७, शनिबार १२:२१
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

Loading

महेश सिंह, लहान –सिरहाको लहानस्थित प्यारागन पब्लिक स्कुलले प्राकृतिक विपद्मा परेका नागरिकको सहयोगका लागि विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी र विद्यालय व्यवस्थापनलाई एउटै अभियानमा जोड्दै १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि संकलन गरिएको उक्त रकम प्याब्सन रिलिफ फाउण्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको विद्यालयले जनाएको छ।

विद्यालयका संस्थापक अध्यक्ष उमेश चौधरीका अनुसार सहयोग रकममा विद्यार्थीहरूको ३३ हजार ५८५ रुपैयाँ, शिक्षक–शिक्षिका तथा कर्मचारीको ८५ हजार रुपैयाँ र विद्यालयको तर्फबाट ३२ हजार ४१८ रुपैयाँ रहेको छ।

विद्यालयले सञ्चालन गरेको अभियानको विशेष पक्ष भनेको राहत रकमका लागि बाह्य स्रोत खोज्नुभन्दा विद्यालयभित्रैका विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवस्थापनलाई सहभागी गराउनु हो। यसले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न शैक्षिक संस्थाले खेल्न सक्ने भूमिकालाई समेत उजागर गरेको छ।

विद्यालयसँग सम्बद्ध नरेन्द्र चौधरीका अनुसार सहयोग संकलन अभियानलाई सफल बनाउन शिक्षिकाहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए। विद्यार्थीहरूको उत्साह, शिक्षक–कर्मचारीको सहभागिता र विद्यालय व्यवस्थापनको समन्वयबाट सहयोग रकम जुटाइएको हो।

संस्थापक अध्यक्ष चौधरीले संकलित रकम प्याब्सन रिलिफ फाउण्डेसनमा बुझाइएको र फाउण्डेसनमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सेवा, सहयोग, करुणा र सामाजिक जिम्मेवारीको भावना विकास गराउनु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य हो।

“विद्यार्थीलाई राम्रो अंक ल्याउने शिक्षा मात्र पर्याप्त हुँदैन, उनीहरूमा सेवा, सहयोग र सामाजिक जिम्मेवारीको भावना पनि विकास हुनुपर्छ,” चौधरीले भन्नुभयो।

विद्यालयका विद्यार्थीहरूले समेत आफ्नो क्षमताअनुसार योगदान गरेर विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्। विद्यार्थीको योगदानले विद्यालयमा पढाइने नैतिक तथा सामाजिक शिक्षालाई व्यवहारमा रूपान्तरण गर्ने अवसरसमेत दिएको विद्यालयको भनाइ छ।

प्यारागन पब्लिक स्कुलले यसअघि पनि विभिन्न सामाजिक, शैक्षिक तथा मानवीय गतिविधिमा सहभागिता जनाउँदै आएको जनाएको छ। आगामी दिनमा पनि विपद् तथा सामाजिक आवश्यकताका क्षेत्रमा आफ्नो क्षमता अनुसार सहयोग र सेवाका गतिविधिलाई निरन्तरता दिने विद्यालयको प्रतिबद्धता छ।

रसुवा बाढीबाट प्रभावित परिवारका लागि लहानमा रहेको एउटा शैक्षिक संस्थाले जुटाएको १ लाख ५१ हजार रुपैयाँले राहतमा प्रत्यक्ष योगदानसँगै विपद्को समयमा स्थानीय स्तरबाट देखाइएको सामाजिक एकताको सन्देशसमेत दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

२०८३ कार्तिक १९, बिहीबार १४:१३
सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

२०८३ कार्तिक १९, बिहीबार ९:०५
जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

२०८३ कार्तिक १९, बिहीबार ८:१९
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

२०८३ कार्तिक १८, बुधबार ८:४०
सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

२०८३ कार्तिक १८, बुधबार ७:४५
जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

२०८३ कार्तिक १८, बुधबार ६:२१
Next Post
लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

Discussion about this post

ताजा समाचार

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

लहानमा विकास कुमार सारडाद्वारा ‘राधे राधे ज्वेलर्स’ सञ्चालनमा, उद्घाटनकै दिन ग्राहकको भीड

२०८३ कार्तिक १९, बिहीबार १४:१३
सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

सामाजिक सेवामा सक्रिय डा. कासिन्द्र मेहरा विश्व हिन्दु परिषद् नेपालद्वारा सम्मानित

२०८३ कार्तिक १९, बिहीबार ९:०५
जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

जसपा नेपाल मधेश प्रदेश समितिका नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण, निर्वाचनमा राम्रो नतिजा ल्याउने दाबी

२०८३ कार्तिक १९, बिहीबार ८:१९
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्व हिन्दू परिषद् नेपालको धार्मिक यात्रा,सलहेश फूलबारीमा टोलीलाई स्वागत

२०८३ कार्तिक १८, बुधबार ८:४०
सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

सिरहामा कुशवाहा समुदायको शुभकामना आदानप्रदान, एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड

२०८३ कार्तिक १८, बुधबार ७:४५
जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

जेन्जीलाई तुरुन्तै जागिर, द्वन्द्वपीडितलाई न्याय र रोजगारी खोइ ?’ लहानमा संक्रमणकालीन न्यायबारे छलफल

२०८३ कार्तिक १८, बुधबार ६:२१
लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८३ कार्तिक १०, मंगलवार २२:१०
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८३ कार्तिक ९, सोमबार १३:१९
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८३ कार्तिक ९, सोमबार ११:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.