Nepal BBC
Tuesday, September 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ २८, बिहीबार ०७:४८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

Loading

महेश सिंह लहान सिरहा – सप्तरीको बोदे बरसाईन नगरपालिका–१० खडकपुरका वडाध्यक्ष सुनित कुमार यादवले भारतीय नागरिकलाई नेपाली नागरिकताको सिफारिस गरेको विषय सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाका बासिन्दा रामपुकार साहलाई नेपाली नागरिकता प्राप्त गर्न वडा कार्यालयबाट सिफारिस गरिएको थियो। उक्त वडाका सिफारिसका आधारमा ईलाका प्रशासन कार्यालय बोदेबरसाईन सप्तरीका कार्यालय प्रमुख संजय कुमार रामले उनलाई नेपाली नागरिकता जारी गरेको थियो ।

घटनाबारे प्रतिक्रिया दिँदै वडाध्यक्ष यादवले आफूलाई गलत विवरण प्रस्तुत गरी झुक्याएर सिफारिस गराइएको स्वीकार गरेका छन्। उनले आवश्यक कागजात तथा विवरणका आधारमा सिफारिस गरिएको भए पनि पछि सम्बन्धित व्यक्ति भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको बताएका छन्।

भारतीय नागरिक राम पुकार साहको ना.प्रा.नं. १६-०६-७८-०१७१९ कायम गरि २०७८ असोज १२ नेपाली नागरिकता जारी गरेको पाइएको छ ।

रूपलाल साहु तेली सुजान देवी तेलिनको छोरा बनेर भारतीय नागरिक रामपुकारले नागरिकता लिइएको छ ।

स्थानीय विश्वस्त श्रोतका अनुसार आर्थिक चलखेल गरि भारतीय नागरिकलाई वडा अध्यक्ष यादवले नागरिकता दिइएको बताए ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ जेष्ठ २८, बिहीबार ०७:४८
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ जेष्ठ २८, बिहीबार ०७:४८
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ जेष्ठ २८, बिहीबार ०७:४८
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८३ जेष्ठ २८, बिहीबार ०७:४८
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८३ जेष्ठ २८, बिहीबार ०७:४८
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ जेष्ठ २८, बिहीबार ०७:४८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.