Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ २७, बुधबार १२:४८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

Loading

महेश सिंह लहान सिरहा,भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन सम्बन्धी विषयलाई केन्द्रमा राखेर सिरहामा पत्रकार सम्मेलन सम्पन्न भएको छ।

नेपाल महिला एकता समाज, सामुदायिक आत्मनिर्भर केन्द्र (CSRC) र जिल्ला भूमि अधिकार मञ्च सिरहाको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकहरूको समस्या, भूमि अधिकार तथा राज्यबाट प्राप्त हुनुपर्ने सेवासुविधाका विषयमा धारणा सार्वजनिक गरिएको एकता महिला समाजका प्रतिनिधि सरस्वती शर्माले जानकारी दिनु भयो।

सम्मेलनमा वक्ताहरूले वर्षौंदेखि भूमि स्वामित्वबाट वञ्चित रहेका दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान गरी उनीहरूलाई कानुनअनुसार जग्गाको स्वामित्व उपलब्ध गराउन सरकार गम्भीर हुनुपर्ने बताए। उनीहरूले भूमि सम्बन्धी समस्या समाधानका लागि स्थानीय तह, राष्ट्रिय भूमि आयोग र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा भूमि अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले भूमिहीन नागरिकहरूको सम्मानजनक जीवन र सामाजिक न्यायका लागि भूमि अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

आयोजक संस्थाहरूले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हकअधिकार स्थापित गर्न निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

Next Post
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ जेष्ठ २७, बुधबार १२:४८
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ जेष्ठ २७, बुधबार १२:४८
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८३ जेष्ठ २७, बुधबार १२:४८
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८३ जेष्ठ २७, बुधबार १२:४८
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८३ जेष्ठ २७, बुधबार १२:४८
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८३ जेष्ठ २७, बुधबार १२:४८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...