Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान जेसीज सप्ताह २०२४: सामाजिक उत्तरदायित्व र समुदायप्रति समर्पणको उदाहरण

महेश सिंह by महेश सिंह
२०८१ मंसिर १३, बिहीबार ०४:२५
लहान जेसीज सप्ताह २०२४: सामाजिक उत्तरदायित्व र समुदायप्रति समर्पणको उदाहरण

Loading

लहान, सिरहा— जेसीज सप्ताह २०२४ अन्तर्गत विभिन्न कार्यक्रमहरू मंसिर १४ गते (डिसेम्बर १, २०२४) शुक्रबारबाट सुरु हुने भएका छन्। लहान जेसीजका वर्तमान अध्यक्ष उमेश यादवले सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै कार्यक्रमको मुख्य उद्देश्य समाजमा सकारात्मक परिवर्तन र जनचेतना फैलाउने रहेको जानकारी दिएका छन्।

कार्यक्रमको तालिका

१. लागूऔषध सम्बन्धी खुला बहस

मिति: २०८१।०८।१४ (डिसेम्बर १, २०२४)

समय: दिउँसो १:०० बजे

स्थान: भगवानपुर चौक (हटिया), भगवानपुर गा.पा.-१

२. निःशुल्क स्वास्थ्य शिविर

मिति: २०८१।०८।१५

समय: बिहान ८:०० बजे

स्थान: सगरमाथा मा.वि., ढोढना बिरनगर, लहान-१५

3. खुट्टी नहर समस्या सम्बन्धी खुला बहस

मिति: २०८१।०८।१६

समय: दिउँसो १:०० बजे

स्थान: दुर्गा मन्दिर प्रांगण, लहान-७

4. फलफूल वितरण

मिति: २०८१।०८।१७

समय: बिहान ८:०० बजे

स्थान: प्रादेशिक अस्पताल, लहान

5. वृक्षारोपण कार्यक्रम

मिति: २०८१।०८।१८ समय: बिहान ८:०० बजे
स्थान: जनता डोमी चौधरी मा.वि. (प्राविधिक), पोखरभिण्डा पर्सा
6. मैत्रीपूर्ण फुटबल प्रतियोगिता र समापन समारोह

मिति: २०८१।०८।२२

समय: साँझ ४:०० बजे
स्थान: बिहारपुर (बलान खोला), लहान-३
सहभागीहरू र नेतृत्व
कार्यक्रमका संयोजकमा जेसी शिवानन्द चौधरी, जेसी रुपेश पासवान, जेसी नित्यानन्द साह, र जेसी प्रिती जयसवाल रहेका छन्। साथै, उद्घाटनदेखि समापनसम्म सयौं जेसीज सदस्यहरूको सक्रिय उपस्थिति रहनेछ।

जेसीजको इतिहास र सामाजिक भूमिका

१९२० मा अमेरिकामा स्थापना भएको जेसीज (Junior Chamber International), विश्वभर सामाजिक सेवाको पर्याय मानिन्छ। नेपालमा यसको स्थापना १९५४ मा भएको हो। लहान जेसीजले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व, स्थानीय समुदायको उत्थान, र युवाहरूलाई नेतृत्व प्रदान गर्ने उद्देश्यले काम गर्दै आएको छ।
अध्यक्ष उमेश यादवको नेतृत्वमा पछिल्लो केही वर्षदेखि लहान जेसीजले विशेष रूपमा स्वास्थ्य, शिक्षा, वातावरण, र सामाजिक चेतना जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ।

उद्देश्य र महत्त्व

यस वर्षको जेसीज सप्ताहले सामाजिक न्याय, जनचेतना, र समुदायको सशक्तीकरणलाई प्रमुख प्राथमिकता दिएको छ। यी कार्यक्रमहरूले लहान क्षेत्रको सामाजिक विकासमा ऐतिहासिक योगदान गर्ने अपेक्षा गरिएको छ।
लहान जेसीजले भविष्यमा पनि यसरी नै समाजलाई सशक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ मंसिर १३, बिहीबार ०४:२५
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ मंसिर १३, बिहीबार ०४:२५
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ मंसिर १३, बिहीबार ०४:२५
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ मंसिर १३, बिहीबार ०४:२५
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ मंसिर १३, बिहीबार ०४:२५
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ मंसिर १३, बिहीबार ०४:२५
Next Post
सिरहा: क्यान महासंघको १५औं साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न, नन्दकिशोर गुप्ता अध्यक्षमा निर्वाचित

सिरहा: क्यान महासंघको १५औं साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न, नन्दकिशोर गुप्ता अध्यक्षमा निर्वाचित

लहान सिटी जेसीज र भगवानपुर गाउँपालिकाद्वारा लागू औषध नियन्त्रणमा विशेष खुला बहस कार्यक्रम

लहान सिटी जेसीज र भगवानपुर गाउँपालिकाद्वारा लागू औषध नियन्त्रणमा विशेष खुला बहस कार्यक्रम

लहानमा जेसिजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लहानमा जेसिजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ मंसिर १३, बिहीबार ०४:२५
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ मंसिर १३, बिहीबार ०४:२५
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ मंसिर १३, बिहीबार ०४:२५
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ मंसिर १३, बिहीबार ०४:२५
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ मंसिर १३, बिहीबार ०४:२५
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ मंसिर १३, बिहीबार ०४:२५
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ मंसिर १३, बिहीबार ०४:२५
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ मंसिर १३, बिहीबार ०४:२५
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ मंसिर १३, बिहीबार ०४:२५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.