Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

महेश सिंह by महेश सिंह
२०८१ आश्विन २९, मंगलवार १८:४२
नेशनल लघुवित्तद्वारा सिरहाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण

Loading

लहान– नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको बरियारपट्टी गाउँपालिका अन्तर्गत दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत, सरस्वती आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्ययनरत ३४० विद्यार्थीलाई झोला, विद्यालय पोशाक,कपी र कलम वितरण गरिएको हो।
संस्थाले सरस्वती आधारभूत विद्यालयलाई ३०० थान र जनता आधारभूत विद्यालयलाई ४० थान झोला वितरण गरेको अनुगमन अधिकृत आशाराम यादवले बताए। कुल ६ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको पालिका अध्यक्ष संतोष महतोको अध्यक्षता रहेको थियो भने नेशनल लघुवित्तका सिईओ तथा राष्ट्रिय बैंकर संघका अध्यक्ष राम बहादुर यादव प्रमुख अतिथिका रूपमा सहभागी रहेको आयोजकले जनाए।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष देवेन्द्र यादवसहित स्थानीय जनप्रतिनिधि लघुवित्तका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको नेशनल लघुवित्तको बरियारपट्टी शाखा र सरस्वती आधारभूत विद्यालयको संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ आश्विन २९, मंगलवार १८:४२
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

Next Post
जे.एस कलेजको प्रमुखमा साह

जे.एस कलेजको प्रमुखमा साह

कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण”

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण"

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ आश्विन २९, मंगलवार १८:४२
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ आश्विन २९, मंगलवार १८:४२
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ आश्विन २९, मंगलवार १८:४२
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ आश्विन २९, मंगलवार १८:४२
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ आश्विन २९, मंगलवार १८:४२
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ आश्विन २९, मंगलवार १८:४२
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.