Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा धार्मिक आस्थासहित दुर्गा मन्दिरबाट कलश यात्रा

महेश सिंह by महेश सिंह
२०८१ आश्विन १७, बिहीबार १५:२८
धनगढीमाईमा धार्मिक आस्थासहित दुर्गा मन्दिरबाट कलश यात्रा

Loading

नेपालीहरुको माहान पर्व बिजया देशमीको घट स्थापनाको उपलक्ष्यमा सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ र ९ स्थित रहेको दुर्गा मन्दिरबाट बिशाल कलस यात्रा निकालीएका छन्।
प्रत्येक बर्ष नवरात्र तथा घटस्थापना सुभार्म्भ संगै हिन्दु धर्मावलम्बीहरुले प्रत्येक बर्ष भव्य रूपमा मनाउने गरेको मेला समितिको अध्यक्ष गणेश कुमार सिंहले जानकारी दिनु भयो।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव बिशिस्ट अतिथिमा नगर उप-प्रमुख संगिता कुमारी चौधरी रहनु भएको थियो।हजारौंको संख्यामा हिन्दुधर्मावलम्बी महिला पुरुषले कलस यात्रामा सहभागीता रहेको आयोजक समितिले जानकारी दिनु भयो।
धार्मिक आस्था र जन बिश्वास रहेको उक्त मन्दिरमा भाकल गर्ने भक्त जनहरुको घुइँचो लागने गरेको स्थानीयहरुले बताए। प्रमुख अतिथि यादवले धर्म कर्ममा नै संसार टिकेको छ।धर्म नभएको भए मान्छेमा नैतिकता वान इमानदारीता रहदैन थियो भने चर्चा गरेका थिए।आजबाट कुमारी कनियाँहरुद्वारा मिथिलाका लोकप्रीय नित्य झाखी प्रस्तुत हुने जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ आश्विन १७, बिहीबार १५:२८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

Next Post
“दलित समुदायको विद्यार्थीका लागि जनता माविमा पंखा र साउन्ड सिस्टम सहयोग”

"दलित समुदायको विद्यार्थीका लागि जनता माविमा पंखा र साउन्ड सिस्टम सहयोग"

लहानमा स्वावलम्बन लघुवित्तको तालिम: कर्मचारीहरूको क्षमता र दक्षता विकासमा फाइदा

गोलबजारका ७ सिमान्तकृत व्यक्तिहरूले पाए नेपाली नागरिकता”

गोलबजारका ७ सिमान्तकृत व्यक्तिहरूले पाए नेपाली नागरिकता"

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ आश्विन १७, बिहीबार १५:२८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ आश्विन १७, बिहीबार १५:२८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ आश्विन १७, बिहीबार १५:२८
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ आश्विन १७, बिहीबार १५:२८
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ आश्विन १७, बिहीबार १५:२८
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ आश्विन १७, बिहीबार १५:२८
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.