Nepal BBC
Thursday, April 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा मिटर ब्याजको चपेटामा किसान: न्यायको लागि सडकमा प्रदर्शन

महेश सिंह by महेश सिंह
२०८१ श्रावण १५, मंगलवार ०२:५९
सप्तरीमा मिटर ब्याजको चपेटामा किसान: न्यायको लागि सडकमा प्रदर्शन

Loading

लहान – न्याय नपाउदा आफुहरु दिनानुदिन पीडित बन्दै गएको भन्दै मिटर ब्याज तथा ठगी विरुद्ध किसान संघर्ष समिति सप्तरीले बिरोध प्रदर्शन गरेका छन्।सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी र एसपीले साहु माहाजनबाट मोटो रकम लिई साहुकै पक्षमा ओकालत गर्ने र पीडितको कुरै नसुनी झन पीडितलाई हप्काउने गरेको पीडितहरुले आरोप लगाएका छन्।
सयौं मिटर ब्याज पीडितहरुले सप्तरीको राजबिराजमा प्रदर्शन गरेका छन्।भ्रष्टाचारी घुस्याहा पुलिस प्रशासन चाहिदैन पीडितलाई न्याय देउ साहु महाजनको सम्पत्ति छानबिन गर,घुस्याहा प्रशासन मुर्दावाद,भ्रष्टाचारी पुलिस प्रशासन राजीनामा देउ, लगायतका दर्जनौं नारा भन्दै बजार भरी प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा बसेका थिए।
उक्त कार्यक्रम जिल्ला अध्यक्ष बिरेन्द्र कुमार सिंह को नेतृत्वमा भएको थियो भने उपाध्यक्ष बिजय चौधरीले जानकारी दिनु भयो।
उक्त प्रदर्शन कार्यक्रममा सिरहा सप्तरी धनुषा उदयपुर लगायत केन्द्रिय अध्यक्ष अभधेश कुशवाहा केन्द्रिय सदस्य पुनम महतो कोषा अध्यक्ष श्रवण चौधरी सचिब पुनिता चौधरी सल्लाह कार शिब चन्द्र यादव लगायतका उपस्थिति रहेको थियो। पीडितहरुको समस्या समाधान नगरे देशै भरी जन बिद्रोह हुने चेतावनी दिएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८१ श्रावण १५, मंगलवार ०२:५९
मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

२०८१ श्रावण १५, मंगलवार ०२:५९
चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८१ श्रावण १५, मंगलवार ०२:५९
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८१ श्रावण १५, मंगलवार ०२:५९
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८१ श्रावण १५, मंगलवार ०२:५९
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८१ श्रावण १५, मंगलवार ०२:५९
Next Post
बारामा प्रहरी दमन, दर्जनौं घाइते, सात पक्राउ

बारामा प्रहरी दमन, दर्जनौं घाइते, सात पक्राउ

लाइन्स क्लबको आयोजनामा लहानमा सफाई र हरियाली अभियान”

लाइन्स क्लबको आयोजनामा लहानमा सफाई र हरियाली अभियान"

विकास खर्च सार्वजनिक गर्न नरहा गाउँपालिकामा संघर्ष समिति सक्रिय, एक हप्ताको अल्टिमेटम”

विकास खर्च सार्वजनिक गर्न नरहा गाउँपालिकामा संघर्ष समिति सक्रिय, एक हप्ताको अल्टिमेटम"

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ श्रावण १५, मंगलवार ०२:५९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ श्रावण १५, मंगलवार ०२:५९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ श्रावण १५, मंगलवार ०२:५९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ श्रावण १५, मंगलवार ०२:५९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ श्रावण १५, मंगलवार ०२:५९
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ श्रावण १५, मंगलवार ०२:५९
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ श्रावण १५, मंगलवार ०२:५९
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ श्रावण १५, मंगलवार ०२:५९
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ श्रावण १५, मंगलवार ०२:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.