Nepal BBC
Tuesday, August 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

४५ बर्ष देखि अबरुद्ध बाटोमा बिकास

महेश सिंह by महेश सिंह
२०८१ असार १, शनिबार ०४:५४
४५ बर्ष देखि अबरुद्ध बाटोमा बिकास

Loading

असार १ लहान – सयौं दलित गरिब बस्तीमा ४५ बर्ष देखि बाटो अबरुद्धका कारण एम्बुलेन्स सेवा बाट बन्चित रहेका बस्तीमा वडा सदस्यको बजेटले अबरुद्ध रहेका बाटो खुलाई बिकासको कार्य अगाडी बढाएका छन्।
लहान नगरपालिका वडा नम्बर ६ मा बाटो बल्क खुलाई बिकासको काम अगाडी बढाउने गरेको बताए। पुर्व वडा अध्यक्ष अरुण केसी र समाजसेवी अर्बिन्द्र कुमार यादवले बिकासको कार्य तीब्रगतिमा अगाडी बढाउने भएका छन्।
अबरुद्ध बाटो फराकिलो हुने हुँदा स्थानीयले खुशी व्यक्त गरेका छन्।स्थानीय जय प्रकाश यादवको घरको वालले बाटो सांगुरो भएको थियो। आर्थिक अवस्था कम्जोर रहेको यादव ठेलामा चटपटे ब्यापार गरेर ४ जनाको परिवार चलाउने गरेको छ्।
बिकास गर्ने क्रममा भत्किएको वाल बाथरुमको मर्मत,धारा जडान बिकास गर्न लागेका वडा सदस्य र पुर्व वडा अध्यक्ष अरुण केहि समाजसेवी अर्बिन्द यादवले आर्थिक रूपले कम्जोर रहेका यादवलाई भकाएको वाल मर्म गरी बिकासको काम अगाडि बढाउने गरेको छ।
नगर प्रमुख महेश प्रसाद चौधरीले अनुगमनको क्रममा आउँदा आर्थिक रुपले निकै कम्जोर रहेका यादवलाई घरको लागी जस्ता पताको ब्यव्यवस्था मिलाउने आश्वासन दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ असार १, शनिबार ०४:५४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

Next Post
कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

कोशीमा चट्याङबाट दुई सय ५४ जनाको मृत्यु

सृजना सामुदायिक पुस्तकालय द्वारा शिक्षा मन्त्री लेखीलाई स्वागत सम्मान

वैदेशिक रोजगारीमा ज्यान गुमाएका पीडित परिवारलाई १३ लाख सहयोग

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ असार १, शनिबार ०४:५४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ असार १, शनिबार ०४:५४
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ असार १, शनिबार ०४:५४
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ असार १, शनिबार ०४:५४
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ असार १, शनिबार ०४:५४
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ असार १, शनिबार ०४:५४
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.