Nepal BBC
Thursday, October 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

महेश सिंह by महेश सिंह
२०८३ आश्विन १९, सोमबार २३:१७
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

Loading

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो

महेश सिंह, लहान–सिरहा –सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतामा सञ्चालित पोषण लेखाजोखा अभियानअन्तर्गत समाचार तयार पार्ने क्रमसम्म ४४ जना बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको छ। परीक्षणका क्रममा चार जना बालबालिकामा मध्यम शीघ्र कुपोषण (MAM) भेटिएको छ।

त्यस्तै, अभियानअन्तर्गत १२ जना गर्भवती महिलाको पोषण अवस्था परीक्षण गर्दा दुई जनामा मध्यम शीघ्र कुपोषण (MAM ) भेटिएको स्वास्थ्यकर्मीले जनाएका छन्। दुई जना सुत्केरी महिलाको समेत स्वास्थ्य तथा पोषण अवस्था परीक्षण गरिएकोमा उनीहरूको अवस्था सामान्य रहेको पाइएको छ।

हालसम्म परीक्षण गरिएका बालबालिकामध्ये गम्भीर शीघ्र कुपोषण (एसएएम) भने नभेटिएको वरिष्ठ अहेव नारायणप्रसाद चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य बालबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

तेरहौतामा सञ्चालित अभियानमा कार्यालय सहयोगी अर्जुनसिंह थापा, महिला स्वास्थ्य स्वयंसेविका गीता थापामगर, वरिष्ठ अहेव कमल साह र वरिष्ठ अनमी सुनिता नेपालीलगायत स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको सहभागिता रहेको छ।

केयर नेपालको आर्थिक सहयोग तथा स्थानीय सरकारको समन्वयमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले सिरहाका छ र सप्तरीका दुई गरी आठ स्थानीय तहमा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको महासंघकी रम्भाकुमारी साहले जानकारी दिनुभयो।

पोषण परियोजनाकी अनुगमन अधिकृत आँचल खड्काले बालबालिका तथा महिलाको पोषण अवस्था पहिचान गरी आवश्यक परामर्श, उपचार तथा स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो।

समयमै कुपोषण पहिचान गर्न सके त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो। अभियानमार्फत समुदायस्तरमै पोषण अवस्थाको परीक्षण गरी जोखिममा रहेका बालबालिका तथा महिलालाई आवश्यक स्वास्थ्य सेवासँग जोड्ने काम भइरहेको उहाँको भनाइ छ।

सोमबार अभियानको तेस्रो दिन सञ्चालन भएको पोषण लेखाजोखा कार्यक्रमको राष्ट्रिय कृषक समूह महासंघका प्रदेश सचिव यामुनप्रसाद यादव र महासंघका वित्त अधिकृत विष्णु दाहालले अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा कार्यक्रमको अवस्थाबारे जानकारी लिइएको अनुजा चौधरीले बताउनुभयो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८३ आश्विन १९, सोमबार २३:१७
लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

लहानमा छाप्रोबासको चाडको अन्तिम दिन भब्य मनाइयो

२०८३ आश्विन १९, सोमबार २३:१७
भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

भगवानपुरमा बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था पहिचान गर्न अभियान

२०८३ आश्विन १९, सोमबार २३:१७
नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

नरहा र धनगढीमाईमा पोषण लेखाजोखा अभियान,कुपोषित बालबालिका पहिचानमा जोड

२०८३ आश्विन १९, सोमबार २३:१७
लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

लहान कांग्रेसको नगर नेतृत्वमा उमेश चौधरी, संगठनमा नयाँ पुस्ताको प्रवेश

२०८३ आश्विन १९, सोमबार २३:१७
नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

नरहामा आँखा स्वास्थ्य अभियान, मोतियाबिन्दु पहिचान भएकाको निःशुल्क उपचार गरिने

२०८३ आश्विन १९, सोमबार २३:१७

Discussion about this post

ताजा समाचार

वनको जग्गा खाली गराउने क्रममा घरटहरा हटाइएपछि स्थानीय आक्रोशित

वनको जग्गा खाली गराउने क्रममा घरटहरा हटाइएपछि स्थानीय आक्रोशित

२०८३ आश्विन १९, सोमबार २३:१७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.