नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरे
काठमाडौं। काठमाडौंमा रहेको पाकिस्तानी दूतावासले काश्मीर एकता दिवस आयोजना गर्यो। पाकिस्तानी दूतावासको उक्त कार्यक्रममा भने अपेक्षाभन्दा धेरै कम मानिसहरु सहभागी...










