Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

“गोलबजारमा वन कार्यालयको गस्ती टोलीद्वारा ९ थान सालको काठ बरामद”

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक २८, बुधबार ०१:४९
“गोलबजारमा वन कार्यालयको गस्ती टोलीद्वारा ९ थान सालको काठ बरामद”

Loading

सिरहा जिल्लाको लहानस्थित डिभिजन वन कार्यालय र सब-डिभिजन वन कार्यालय गोलबजार, चौहर्वाको संयुक्त गस्ती टोलीले वन क्षेत्रमा भइरहेको अवैध काठ तस्करीलाई नियन्त्रण गर्न महत्वपूर्ण सफलता हासिल गरेको छ। मंगलबार साँझ गोलबजार नगरपालिका-१०, धर्मपुरमा गरिएको विशेष अपरेसन अन्तर्गत उक्त गस्ती टोलीले ९ थान सालको काठ बरामद गर्न सफल भएको हो।
डिभिजन वन कार्यालयका वन अधिकृत मो. आविद हुसेनको नेतृत्वमा सञ्चालन गरिएको यो गस्ती अभियानले जंगलमा भइरहेको अवैध काठ चोरीलाई नियन्त्रण गर्न र संरक्षणको क्षेत्रमा थप चुनौतीहरूसँग सामना गर्न वन अधिकृत टोलीको सक्रियता देखाएको छ।
डिभिजन वन कार्यालयका अनुसार, चोरी काठ सम्बन्धी गोप्य सूचनाको आधारमा उक्त अभियान सञ्चालन गरिएको थियो। यस अपरेसनको क्रममा तस्करहरूले जंगलबाट चिरान गरेर तयार गरिएको सालको काठ विभिन्न माध्यमबाट चोरी निकासी गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो।
वन संरक्षणको लागि स्थानीय समुदाय र सम्बन्धित निकायहरूको सहकार्यलाई जोड दिँदै अधिकृत हुसेनले अवैध काठ तस्करी रोक्न गस्तीलाई थप सशक्त बनाउने योजना रहेको जनाएका छन्। चोरी काठलाई बरामद गरी हाल थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यो सफलता डिभिजन वन कार्यालय सिरहा र सब-डिभिजन वन कार्यालय गोलबजारको वन संरक्षण र अवैध काठ तस्करी नियन्त्रणको अभियानमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ कार्तिक २८, बुधबार ०१:४९
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

Next Post
कुशवाहा समाजका लागि दिपेन्द्र सिंहद्वारा ५० हजारको फोटोकपी मेसिन सहयोग

बीमा कम्पनीद्वारा मृतक गढाई चमारकी पत्नीलाई १४ लाख सहयोग

मधुमेहविरुद्ध समाजमा जागरूकता फैलाउन र्‍याली

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ कार्तिक २८, बुधबार ०१:४९
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ कार्तिक २८, बुधबार ०१:४९
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ कार्तिक २८, बुधबार ०१:४९
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ कार्तिक २८, बुधबार ०१:४९
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ कार्तिक २८, बुधबार ०१:४९
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ कार्तिक २८, बुधबार ०१:४९
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.