Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कप्तान पूजा महतोको शतकसँगै नेपालको कुवेतमाथि १६५ रनको शानदार जित

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक २८, बुधबार ००:५४
कप्तान पूजा महतोको शतकसँगै नेपालको कुवेतमाथि १६५ रनको शानदार जित

Loading

नेपालकी कप्तान पूजा महतोको ऐतिहासिक शतक र उत्कृष्ट बलिङ प्रदर्शनको सहारामा नेपालले आईसीसी अन्डर–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको छ। यूएईको सेभेन्स स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनायो। कप्तान महतोले ६९ बलमा १३० रन बनाएर नटआउट रहँदै अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो नेपाली खेलाडी बनिन्।
कुवेतलाई २१४ रनको लक्ष्य दिएको नेपालले कुवेतलाई मात्र ४८ रनमै अलआउट गर्दै सहज जित निकालेको हो। महतोले ५ विकेट लिइन् भने रचना चौधरी र सिमाना केसीले २/२ विकेट लिए। यसअघि नेपालले थाइल्यान्डलाई दुई खेलमा पराजित गरेको थियो भने यूएईसँग मात्र एक खेलमा पराजित भएको थियो।
प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्यान्ड सहभागी छन्, जहाँ शीर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ कार्तिक २८, बुधबार ००:५४
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

Next Post
“गोलबजारमा वन कार्यालयको गस्ती टोलीद्वारा ९ थान सालको काठ बरामद”

"गोलबजारमा वन कार्यालयको गस्ती टोलीद्वारा ९ थान सालको काठ बरामद"

कुशवाहा समाजका लागि दिपेन्द्र सिंहद्वारा ५० हजारको फोटोकपी मेसिन सहयोग

बीमा कम्पनीद्वारा मृतक गढाई चमारकी पत्नीलाई १४ लाख सहयोग

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ कार्तिक २८, बुधबार ००:५४
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ कार्तिक २८, बुधबार ००:५४
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ कार्तिक २८, बुधबार ००:५४
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ कार्तिक २८, बुधबार ००:५४
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ कार्तिक २८, बुधबार ००:५४
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८१ कार्तिक २८, बुधबार ००:५४
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.