Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कप्तान पूजा महतोको शतकसँगै नेपालको कुवेतमाथि १६५ रनको शानदार जित

महेश सिंह by महेश सिंह
२०८१ कार्तिक २८, बुधबार ००:५४
कप्तान पूजा महतोको शतकसँगै नेपालको कुवेतमाथि १६५ रनको शानदार जित

Loading

नेपालकी कप्तान पूजा महतोको ऐतिहासिक शतक र उत्कृष्ट बलिङ प्रदर्शनको सहारामा नेपालले आईसीसी अन्डर–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको छ। यूएईको सेभेन्स स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनायो। कप्तान महतोले ६९ बलमा १३० रन बनाएर नटआउट रहँदै अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो नेपाली खेलाडी बनिन्।
कुवेतलाई २१४ रनको लक्ष्य दिएको नेपालले कुवेतलाई मात्र ४८ रनमै अलआउट गर्दै सहज जित निकालेको हो। महतोले ५ विकेट लिइन् भने रचना चौधरी र सिमाना केसीले २/२ विकेट लिए। यसअघि नेपालले थाइल्यान्डलाई दुई खेलमा पराजित गरेको थियो भने यूएईसँग मात्र एक खेलमा पराजित भएको थियो।
प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्यान्ड सहभागी छन्, जहाँ शीर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ कार्तिक २८, बुधबार ००:५४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

Next Post
“गोलबजारमा वन कार्यालयको गस्ती टोलीद्वारा ९ थान सालको काठ बरामद”

"गोलबजारमा वन कार्यालयको गस्ती टोलीद्वारा ९ थान सालको काठ बरामद"

कुशवाहा समाजका लागि दिपेन्द्र सिंहद्वारा ५० हजारको फोटोकपी मेसिन सहयोग

बीमा कम्पनीद्वारा मृतक गढाई चमारकी पत्नीलाई १४ लाख सहयोग

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ कार्तिक २८, बुधबार ००:५४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ कार्तिक २८, बुधबार ००:५४
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ कार्तिक २८, बुधबार ००:५४
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ कार्तिक २८, बुधबार ००:५४
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ कार्तिक २८, बुधबार ००:५४
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ कार्तिक २८, बुधबार ००:५४
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.