Nepal BBC
Monday, August 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जे.एस कलेजको प्रमुखमा साह

महेश सिंह by महेश सिंह
२०८१ आश्विन ३०, बुधबार २१:५८
जे.एस कलेजको प्रमुखमा साह

Loading

लहान बस्तीपुरमा जन्म मिएका सुमन कुमार साहले पछिल्लो २१ बर्ष प्राध्यापक पेसामा कार्यरत रही उनले लहान स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसमा लामो समय कार्य अनुभव बटुलेका उनले हजारौं विद्यार्थीलाई शिक्षित बनाउनमा अग्रनी भुमिका खेलेका साह सिरहा सप्तरी धनुषामा एक कुशल प्राध्यापकको रूपमा चर्चित रहेका उनले निकै चर्चित सुशल शिक्षकको रूपमा चिनिएका हुन्।
प्राध्यापक पेसामा जिबन बेतित गरेका साह समाजिक चीन्तक,शिक्षा प्रेमी र बौद्धिक ब्यक्तीको रूपमा समाजले चिनिएका हुन्।
अनुभव बटुलेका साह लहान स्थित रहेको जे.एस. मुरारका बहुमुखी क्याम्पस परिसर भित्रै छुट्टै नयाँ कलेजको स्थाना भएको छ्।
राजर्सि जनक बिश्वबिधालय द्वारा संमधन प्राप्त भइ २०८१ सालमा दर्ता प्रक्रिया पुरागरी जे.एस.मुरारका कलेज नमाकर्न गरी सामुदायिक कलेजको रूपमा संचालनमा ल्याएको छ। सिरहामा नयाँ कोर्स सहितको कलेज संचालनमा आएको क्याम्पस प्रमुख सुमन कुमार साहले जानकारी दिनु भयो।
हाल उक्त कलेजमा हाल BBA र BCA प्रोग्राम  संचालनमा आएको छ्। भने  BA LLB, MBA , Bsc ag आउने बर्षमा संचालनमा आउने क्याम्पस प्रमुख साहले जनाए। उक्त कोर्स प्रस्तावित रहेका छन् ।

महेश सिंह

महेश सिंह

Related Posts

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ आश्विन ३०, बुधबार २१:५८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

Next Post
कर्मचारीको क्षमता विकासमा स्वावलम्बन लघुवित्तद्वारा दुईदिने तालिम सफल

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण”

अजय महरानको असामयिक निधनपछि परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण"

धार्मिक सहिष्णुता कायम गर्न लहानमा हातेमालो संवाद समिति सक्रिय

Discussion about this post

ताजा समाचार

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ आश्विन ३०, बुधबार २१:५८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ आश्विन ३०, बुधबार २१:५८
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०८१ आश्विन ३०, बुधबार २१:५८
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०८१ आश्विन ३०, बुधबार २१:५८
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०८१ आश्विन ३०, बुधबार २१:५८
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०८१ आश्विन ३०, बुधबार २१:५८
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.