Nepal BBC
Thursday, April 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विकास खर्च सार्वजनिक गर्न नरहा गाउँपालिकामा संघर्ष समिति सक्रिय, एक हप्ताको अल्टिमेटम”

महेश सिंह by महेश सिंह
२०८१ श्रावण २८, सोमबार ०६:३७
विकास खर्च सार्वजनिक गर्न नरहा गाउँपालिकामा संघर्ष समिति सक्रिय, एक हप्ताको अल्टिमेटम”

Loading

लहान – बजेट सार्बजनिकी कारणको लागी सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ मा ज्ञापनपत्र बुझाएका छन्।एमाले बाहेकका प्रति      पक्षमा रहेका दलहरुले संघर्ष समितिको एक समूहले   आर्थिक बर्ष २०८९/ २०८० मा गरेको बिकास निर्माणको कार्यको हर हिसाब सार्बजनिक गर्न वडा नम्बर ३ का अध्यक्ष रुसतम अन्सारीलाई कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
प्रतिपक्षमा रहेका दलहरुले स्थानीय समाजसेवी समाजिक चिन्तक जसपा नेपालका युवा प्रभाव शालीन नेता बिजय कुमार यादवलाई सर्बसहमतीबाट संघर्ष समितिको संयोजक बनाई नेता यादवको संयोजकत्वमा ज्ञापनपत्र बुझाए छन्।
वडा भित्र रहेको हरेक योजना कार्यको बजेट  लागत खर्च बजेट सार्वजनिक गर्न नेता बिजय यादव नेतृत्वको संघर्ष समितिले ज्ञापनपत्र बुझाए छन्।
गरेको कार्यमा भ्रष्टाचारको गन्ध देखिए पछि प्रतिपक्षमा रहेका दलहरुले हर हिसाब सार्बजनिक गर्न सकृय भएका छन्। अध्यक्ष अन्सारीले ज्ञापनपत्र  बुझदै एक हप्ता भित्र गरेको कार्यको हर हिसाब सार्बजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै समय लिएका हुन।
कुनै पनि बिकास निर्माणको कार्य एकलौटी र मनोमानी हिसाबले गर्यो भने हामी बिरोधमा जाने  संघर्ष समितिले चेतावनी दिनु भयो। बजेट सार्बजनिक गरेन भने कार्यालयमा तालाबन्दी र चरण बध आन्दोलनमा जाने बताउनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

२०८१ श्रावण २८, सोमबार ०६:३७
मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

२०८१ श्रावण २८, सोमबार ०६:३७
चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

चन्द्रा शत्रुघ्न क्याम्पसमा नयाँ ४ कोठे भवनको शिलान्यास

२०८१ श्रावण २८, सोमबार ०६:३७
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८१ श्रावण २८, सोमबार ०६:३७
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८१ श्रावण २८, सोमबार ०६:३७
लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

लहान नगरपालिकाद्वारा सहिद बिजय चौधरी परिवारलाई राहत, रोजगारी र शिक्षा सुविधा दिने

२०८१ श्रावण २८, सोमबार ०६:३७
Next Post
कठिन परिस्थितिमा रहेका कैलाश रायलाई जागीरबाट हटाउने निर्णयप्रति नागरिक समाजको आपत्ति

कठिन परिस्थितिमा रहेका कैलाश रायलाई जागीरबाट हटाउने निर्णयप्रति नागरिक समाजको आपत्ति

विकास खर्चको पारदर्शिता माग्दै संघर्ष समितिको दबाब

विकास खर्चको पारदर्शिता माग्दै संघर्ष समितिको दबाब

धनगढीमाईमा ३ दिने कार्बन मैत्री तालीम सम्पन्न”

धनगढीमाईमा ३ दिने कार्बन मैत्री तालीम सम्पन्न"

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ श्रावण २८, सोमबार ०६:३७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ श्रावण २८, सोमबार ०६:३७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ श्रावण २८, सोमबार ०६:३७
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ श्रावण २८, सोमबार ०६:३७
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ श्रावण २८, सोमबार ०६:३७
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८१ श्रावण २८, सोमबार ०६:३७
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८१ श्रावण २८, सोमबार ०६:३७
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८१ श्रावण २८, सोमबार ०६:३७
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८१ श्रावण २८, सोमबार ०६:३७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.