Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा मुसहर समुदायलाई जाडोबाट बचाउन रोटरी क्लब अफ लहानद्वारा फाइबर सिरक वितरण

महेश सिंह by महेश सिंह
२०८१ मंसिर ९, आईतवार १६:२०
सिरहामा मुसहर समुदायलाई जाडोबाट बचाउन रोटरी क्लब अफ लहानद्वारा फाइबर सिरक वितरण

Loading

सिरहाको लहान नगर पालिका २० हरिनगरा र सखुवानान्कारकट्टी ३ माधोपुरमा रोटरी क्लब अफ लहानले मुसहर समुदायलाई लक्षित गर्दै २ सय घरधुरीलाई जाडोबाट बचाउन फाइबर सिरक वितरण गरेको छ। यस अभियानको आर्थिक सहयोग दि नेपाल डिषटलरिज प्राइभेट कम्पनी लिमिटेडले र स्थानीय सरकारको समन्वयमा कार्यक्रमको सञ्चालन भएको हो।

रोटरी क्लब अफ लहानका अध्यक्ष अभिषेक रोसनका अनुसार, “यो कार्यक्रमको मुख्य उद्देश्य जाडोको मौसममा मुसहर समुदायलाई राहत पुर्याउनु हो। हामीलाई गर्व छ कि यस पहलले समुदायको जीवनस्तरमा सुधार ल्याएको छ र ठूलो सकारात्मक प्रभाव परेको छ।” उनले भने, “समुदायका ३ सय घरधुरीलाई जाडोको कठिनाइबाट जोगाउने प्रयास गरिएको हो।”

यस वर्षको सिरक वितरणको योजना विशेषगरी लहान २० का अध्यक्ष गणेश चौधरीको पहलमा हरिनगरा र सखुवानान्कारकट्टी ३ मा सुनिल चौधरीको नेतृत्वमा सम्पन्न भएको हो। सखुवानान्कारकट्टी ३ का वाडा अध्यक्ष भोगेन्द्र यादवको सक्रियतामा पनि सिरक वितरण गरिएको थियो।

रोटरी क्लब अफ लहानका महासचिव गोपाल गुप्ता रौनियारका अनुसार, “अघिल्लो वर्ष पनि सिरहाका विभिन्न स्थानहरूमा सिरक वितरण गरिएको थियो, र यो अभियान निरन्तरता पाएको छ। यस वर्ष हामीले विशेष रूपमा अति आवश्यक क्षेत्रमा केन्द्रित भइ कार्यक्रम सम्पन्न गरेका छौँ।”

सिरक वितरण कार्यक्रममा स्थानीय बासिन्दाले रोटरी क्लब अफ लहान र सहयोगी संस्थाहरूको पहलको सराहना गरेका छन्। स्थानीय बासिन्दा सरोज यादवले भने, “यो कार्यक्रमले हामीलाई जाडोको कठिनाईबाट मुक्त गरिदिएको छ। अब हामीसँग बाँच्नका लागि सहज अवस्था छ।”

यस पहलबाट मुसहर समुदायका परिवारहरूले जाडोको समयमा राहत महशुस गरेका छन् र यस प्रकारका सहयोगले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याउने आशा गरिएको छ। सामाजिक संस्थाका सदस्यहरूले पनि यस्ता कार्यक्रमहरूको महत्त्वको बारेमा विचार राखेका छन्।

समाजिक उत्तरदायित्व र स्थानीय सरकारसँगको समन्वयले गर्दा यो कार्यक्रम सफल भएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको रोटरी क्लब अफ लहानले जनाएको छ। रोटरी क्लबका सदस्यहरूले अघिल्लो वर्षको अनुभवलाई ध्यानमा राख्दै थप समुदायहरूलाई सेवा पुर्याउने लक्ष्य राखेका छन्।

यस कार्यक्रमले जाडोबाट राहत मात्र दिएका छैन, तर यसले समुदायमा आपसी सहकार्य र सामूहिक जिम्मेवारीको भावना पनि उत्पन्न गरेको र लामो समयसम्म सकारात्मक प्रभाव छोड्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको उपस्थिति र सहकार्यमा मधेस प्रदेशका पूर्व माननीय अशोक कुमार यादव र सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवको प्रमुख भूमिका रहेको थियो। यसैगरी, लहान २० हरिनगरा क्षेत्रका कार्यक्रम प्रमुख अतिथि गणेश चौधरी रहनु भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ मंसिर ९, आईतवार १६:२०
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

Next Post
उच्च अदालतको आदेश अवज्ञा: पीडितले न्यायको खोजीमा प्रहरी र पत्रकार गुहारे

अदालतको आदेश अवज्ञा,पीडितलाई न्यायको खोजी: सचिब घुरन यादव जबर्जस्ति सहि छाप गराएको खुलासा

लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित बर्थिङ सेन्टर लथालिङ्ग, स्थानीयले सुधारको माग

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ मंसिर ९, आईतवार १६:२०
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ मंसिर ९, आईतवार १६:२०
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ मंसिर ९, आईतवार १६:२०
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ मंसिर ९, आईतवार १६:२०
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ मंसिर ९, आईतवार १६:२०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ मंसिर ९, आईतवार १६:२०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.