Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान नगरपालिका-१९ मा युवा पुस्तालाई कुलतबाट जोगाउन खेलकुद कार्यक्रमको आयोजना

महेश सिंह by महेश सिंह
२०८१ मंसिर ९, आईतवार ०१:३०
लहान नगरपालिका-१९ मा युवा पुस्तालाई कुलतबाट जोगाउन खेलकुद कार्यक्रमको आयोजना

Loading

लहान नगरपालिका-१९ मा युवा पुस्तालाई कुलतबाट जोगाउने र राष्ट्रका लागि खेलकुदलाई पहिचानको माध्यम बनाउने उद्देश्यले विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजना नेपाल एकीकृत समाजवादी पार्टीले नगर अध्यक्ष बिनोद साहको नेतृत्वमा गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कानुन मन्त्री प्रमोद यादवले खेलकुदले युवाहरूलाई अनुशासन र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए। उनले भने, “खेलकुद मात्रै यस्तो माध्यम हो जसले शारीरिक र मानसिक दुवै तवरले युवालाई स्वस्थ राख्न सहयोग गर्छ। यसका साथै, यो राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम पनि हो।”

कार्यक्रममा पार्टीका वरिष्ठ नेता चन्द्र नारायण यादव, राम चन्द्र यादव, र राम दयाल यादवको समेत उपस्थिति थियो। सयौं कार्यकर्ता र स्थानीय युवाहरूको सहभागिता रहेको कार्यक्रममा खेलकुदका विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए।

नगर अध्यक्ष बिनोद साहले यस प्रकारका कार्यक्रमले युवा पुस्तालाई कुलत र विकृतिबाट जोगाउन र उनीहरूलाई राष्ट्र निर्माणमा योगदान गर्न प्रेरित गर्ने बताए। उनले स्थानीय युवाहरूलाई खेलकुदमा सहभागी गराउन भविष्यमा थप यस्ता कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा उपस्थित स्थानीयले पनि खेलकुदको महत्व र यसको प्रभावकारीता माथि जोड दिए। सहभागीहरूले कार्यक्रमको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।

कार्यक्रमको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ मंसिर ९, आईतवार ०१:३०
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

Next Post
लहानमा महिला हकअधिकार सम्बन्धी गहन छलफल सम्पन्न

डिभिजन वन कार्यालय सिरहाद्वारा साल काठ तस्करी नियन्त्रण: १२ थान चिरान काठ बरामद

३३औँ लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ मंसिर ९, आईतवार ०१:३०
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ मंसिर ९, आईतवार ०१:३०
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ मंसिर ९, आईतवार ०१:३०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ मंसिर ९, आईतवार ०१:३०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ मंसिर ९, आईतवार ०१:३०
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ मंसिर ९, आईतवार ०१:३०
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.