Nepal BBC
Saturday, October 24, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान मनकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

महेश सिंह by महेश सिंह
२०८३ आश्विन ११, आईतवार ०५:२८
लहान मनकामना कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

Loading

महेश सिंह, लहान–सिरहा । एनएमबी बैंक लहान शाखाले विद्यार्थीमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

सिरहाको लहान नगरपालिका–८ स्थित लहान मनोकामना कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा शेयर बजार, शेयर मूल्य, डिम्याट खाता, बचत तथा व्यक्तिगत आर्थिक व्यवस्थापनलगायत विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा विद्यार्थीलाई आम्दानीअनुसार बचत गर्ने तरिका, वित्तीय सेवाको प्रयोग, शेयर बजारसम्बन्धी आधारभूत जानकारी तथा डिम्याट खाताको उपयोगबारे अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा उल्लेख्य सङ्ख्यामा विद्यार्थीको सहभागिता रहेको थियो।

वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण एनएमबी बैंक लहान शाखाका कर्मचारी सन्तोषकुमार यादव र धर्मेन्द्रकुमार यादवले गरेका थिए। कार्यक्रममा कलेजका प्रिन्सिपल कमलेशकुमार यादवको समेत उपस्थिति रहेको थियो।

प्रिन्सिपल यादवले विद्यार्थी जीवनमै वित्तीय ज्ञान तथा आर्थिक व्यवस्थापनसम्बन्धी सीप विकास गर्न आवश्यक रहेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई बचत, लगानी र वित्तीय सेवाको सही प्रयोगबारे व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

उनले पछिल्लो समय विद्यार्थीका लागि वित्तीय साक्षरता अत्यन्त आवश्यक बन्दै गएको उल्लेख गर्दै शिक्षासँगै आर्थिक तथा वित्तीय ज्ञानसम्बन्धी तालिमलाई पनि प्राथमिकता दिनुपर्ने बताए।

एनएमबी बैंकले विद्यार्थी तथा युवामा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८३ आश्विन ११, आईतवार ०५:२८
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

Next Post
वित्तीय ज्ञानसँगै आर्थिक आत्मनिर्भरताको आधार बन्दै ग्रामीण महिलाको तालिम

लहान नगर सभापतिको दौडमा उमेश चौधरी, विद्यार्थी राजनीतिदेखि शिक्षा क्षेत्रसम्मको अनुभव

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८३ आश्विन ११, आईतवार ०५:२८
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८३ आश्विन ११, आईतवार ०५:२८
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८३ आश्विन ११, आईतवार ०५:२८
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८३ आश्विन ११, आईतवार ०५:२८
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८३ आश्विन ११, आईतवार ०५:२८
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८३ आश्विन ११, आईतवार ०५:२८
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.