Nepal BBC
Thursday, October 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

महेश सिंह by महेश सिंह
२०८३ कार्तिक ३, सोमबार ०८:२१
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

Loading

महेश सिंह,लहान सिरहा— विश्व हिन्दू परिषद् नेपाल, सिरहाको आयोजनामा सिरहाको नवराजपुर गाउँपालिका–४, सोनवर्षा बजारस्थित श्री जय माँ हजारी इङ्लिस बोर्डिङ स्कुलमा बडादसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

विश्व हिन्दू परिषद् नेपालका सिरहा जिल्ला अध्यक्ष शिवदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बीबीसीका पत्रकार महेश सिंह प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा उहाँले सनातन हिन्दू धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि गाउँगाउँमा संगठित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

धर्मसम्बन्धी ज्ञान प्रत्येक हिन्दू धर्मावलम्बीका लागि आवश्यक रहेको उल्लेख गर्दै उहाँले धार्मिक तथा सांस्कृतिक परम्पराको महत्त्वबारे समुदायस्तरमा चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। उहाँले धर्म र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई समेत परम्परासँग जोड्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सीमा प्रहरी चौकी झाझपट्टीका इन्चार्ज सहायक प्रहरी निरीक्षक डम्बर दियालीको उपस्थिति रहेको थियो। त्यसैगरी ज्ञानेन्द्र विक्रम यादव, पवन यादव, शिवराम यादवसहित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

बडादसैँको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले एकअर्कालाई टीका लगाएर शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रममा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो।

बडादसैँ नेपाली समाजको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस पर्वले असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय तथा सामाजिक सद्भाव, एकता र मेलमिलापको सन्देश दिने विश्वास गरिन्छ। चाडपर्वका अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मण यादवले गर्नुभएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८३ कार्तिक ३, सोमबार ०८:२१
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

Next Post

Discussion about this post

ताजा समाचार

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

बीस वर्ष पुरानाे एसपि ट्रेडर्समा भित्रियो प्रतिष्ठित ‘जाम-जाम’ पर्फ्युम, दसैँ लक्षित विशेष छुटमा बिक्री हुँदै

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...